TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

युद्धविरामहरु भङ्ग भए पनि युक्रेनी नागरिक देश छाड्दै


युद्धविरामहरु भङ्ग भए पनि युक्रेनी नागरिक देश छाड्दै
ADVERTISEMENT

जनकपुरधाम । युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न थालेपछि विभिन्न शहरमा फसेका गैरसैनिक नागरिकहरु दुवै देशको सहमतिमा छिमेकी देशहरुमा जान थालेका छन् ।


पटक पटक आंशिक रुपमा दुवै तर्फबाट भएका युद्धविरामहरु भङ्ग भए पनि राजधानी किभ नजिक रहेको पश्चिमी शहर इर्पिन र युक्रेनको उत्तरी शहर सुमीबाट नागरिकहरुको उद्वार गरिएको छ ।

युक्रेनी सरकारका अनुसार सुमीबाट पाँचहजार गैरसैनिक नागरिकहरु शहर छोडेर पश्चिमतिर लागेका छन् । यसैबीच, संयुुक्त राष्ट्र सङ्घका अनुसार आक्रमण भएको १३ औं दिनसम्म युक्रेनबाट करिब बीसलाख मानिस रुस, बेलारुससहित छिमेकी देशमा शरण लिन पुगेका छन् । सबैभन्दी बढी छिमेकी देश पोल्याण्डमा पुगेका छन् ।

राजधानी किभ र विभिन्न शहरबाट नागरिकहरुलाई सुरक्षित रुपमा बनाइएका रुटबाट बाहिर पठाउन रुस तयार रहेको बताइएको छ ।दक्षिणपूर्वी शहर मेरिपोलमा भने युद्धविराम भङ्ग भएकाले सो कार्य कठिन रहेको अलजजिराले उल्लेख गरेका छ ।

युक्रेन सरकारले युद्धविरामलाई बेवास्ता गर्दै मेरिपोलको रुटमा रुसी सेनाले बमबारी गरेको आरोप लगाउँदै आएको छ । साभार बीबीसी, सीएनएन, अलजजिरा

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधामको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएका व्यक्तिहरु सम्मानित

जनकपुरधामको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएका व्यक्तिहरु सम्मानित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य