TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएका व्यक्तिहरु सम्मानित


जनकपुरधामको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएका व्यक्तिहरु सम्मानित
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधामको पर्यटन प्रवद्र्धनमा विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पु्रयाउदै आएका व्यक्तित्वहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।


मंगालबार जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित जनकपुरधामको पर्यटन प्रवद्र्धनका लागि कार्यशाला गोष्ठिमा जनकपुरधामको भेषभुषा, कला, संस्कृति लगायतका क्षेत्रमा विभिन्न विधाका माध्यमबाट योगदान पुर्याउदै आउनुभएका व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

जनकपुरधामको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट सम्मानपत्र तथा मिथिला सेन्टर अमेरिकाको तर्फबाट न्यूवर्क राज्य विधानसभाबाट प्रमाणित पमाणपत्र समेत प्रदान गरिएको थियो ।

यसैगरी दिगो विकासका लक्ष्यका प्रतिक मानिने मिथिला चित्र जुन नेपाल सरकारको हुलाक टिकटमा समेत समावेश गरिएको छ ति महिला चित्रकारहरुलाई ११ हजार नगदसहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा साहित्यकार डा. राजेन्द्र बिमल, संस्कृतिविद् रामबाबु ढकाल, युएनका पूर्व अधिकारी नवलकिशोर यादव,मिथिला नट्यकला परिषदका अध्यक्ष प्रमेश झा, पूर्व अध्यक्ष एवं गीतकार शुनिल मल्लिकसहित मिनापका सदस्यहरु, ललित काला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इवं वरिष्ठ चित्रकार एस.सी सुमन, डा. रामदयाल राकेश,पत्रकार एवं साहित्यकार रामभरोस कापडी, नारी विकास कोषकी संस्थापक क्लियर वर्केट, मिथिला केन्द्र अमेरिकाका संस्थापक अमितप्रसाद साहले लगायतका व्यक्तिहरु समेत सम्मानित भएका थिए भने नगदसहित सम्मानित हुने चित्रकारहरु मञ्जुला ठाकुर, जयकाली मुखिया, अमृता दत्त, राजकुमारी मण्डल,सेलो यादव, सुमित्रा यादव,रेवती मण्डल, पानो दास, मधुमाला मण्डल, चन्द्र रेखा यादव, अञ्जना दास,कोमल पुर्वे, रेणु यादव र निर्मला राम हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा सम्पन्न सो कार्यशाला गोष्ठीमा वक्ताहरुले पर्यटन प्रवद्र्धनमा जनकपुरधामवासीले खेल्न सक्ने भूमिकाको विषयमा चर्चा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जफत गरिएका ड्रोन लिलाम हुँदै

जफत गरिएका ड्रोन लिलाम हुँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य