TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाली कांग्रेस धनुषाको सभापतिमा पजियार विजयी


नेपाली कांग्रेस धनुषाको सभापतिमा पजियार विजयी
ADVERTISEMENT

धनुषा, फागुन २८ । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनमा पार्टी संस्थापन पक्षका सन्तोष यादवलाई पराजित गर्दै नेता विमलेन्द्र निधिनिकट पजियार विजयी भएका हुन्।


शुक्रबार राति अबेर आएको मतपरिणामअनुसार पजियारले ६८९ मत अन्तरले यादवलाई पराजित गरेका हुन्। कुल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ र यादवले १ हजार ४६ मत प्राप्त गरेका छन्। ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए। ३ हजार १७३ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको थियो।

पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन्। सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्यासीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो।

पहिलो चरणको निर्वाचनमा पजियारले सर्वाधिक मत ल्याउँदा यादव दोस्रो स्थानमा थिए। तेस्रो मत ल्याउने नेता शेखर कोइरालानिकट दिनेश प्रसैला दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए। दोस्रो चरणको निर्वाचनमा प्रसैलाले पजियारलाई समर्थन गर्ने घोषणा गरेका थिए।

दोस्रो चरणको निर्वाचनमा पजियारले नेता निधिका साथै पूर्वमन्त्री रामकृष्ण यादव र कांग्रेस केन्द्रीय सदस्य डा। चन्द्रमोहन यादवको साथ पाएका थिए। उता देउवा समूहका उम्मेदवार यादवलाई सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको साथ दिएका थिए।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
उपत्यका लगायत देशभरका पहाडी क्षेत्रमा वर्षा हुँदा वायु प्रदुषण केहि मात्रामा घट्ने

आज केही प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य