TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जसपा निकट संगठनले परिक्रमा यात्रीलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै


जसपा निकट संगठनले परिक्रमा यात्रीलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधाम आएका माध्यमिकी परिक्रमा यात्रीहरुको सहजताका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन धनुषाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।


१५ दिवसीय मध्यमा परिक्रमाका यात्रीहरु बिहीबार १४ औ दिन जनकपुरधाम आइपुगेका यात्रुहरुका लागि निः शुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको हो ।

जनकपुरधामस्थित बाह्र बिघामा बास बसेका श्रद्धालु, भक्तजनहरुलाई मध्यजनजर गर्दै जसपा निकट संगठनले बाह्र बिघा मैदानको उत्तर पश्चिम कोण संकटमोचन मन्दिर नजिक निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जनाइएको छ ।

त्यहाँ सेवा लिन आउने सेवाग्राहीलाई निः शुल्क स्वास्थ्य जाँच तथा औषधि समेत वितरण गरिने बताइएको छ ।

उक्त शिविर बिहीबार र शुक्रबार दुई दिनसम्म सञ्चालन हुनेछ ।

सो शिविरमा मधेस प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादव, सदस्य तथा संसदीय दलका उपनेता रामअशिष यादव, प्रदेश सदस्य सुमितकुमार साह, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला उपाध्यक्ष अम्भुप्रसाद साह, जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालका प्रशासन प्रमुख राजेश यादव, समाजवादी युवा संघ केन्द्रिय सदस्य धिरु यादव, प्रदेश सदस्य सुरज महतो, धनुषा अध्यक्ष दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन धनुषा उपाध्यक्ष सरोज यादव, सचिव बलिराम कापरी, आमिन राईन, बलराम यादव, संस्कार यादव, श्याम साह, आईसा यादव, रबिना मण्डल, रामभगत यादव, उमेश यादव, पुजा कापरी, आलोक कापरी, नवीन यादव लगायतको उपस्थिति रहेको थियो । उक्त उपस्थितिले शिविर सञ्चालनका सहकर्मीहरुलाई हौसला समेत प्रदान गरेका छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (चैत ४ गते शुक्रबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य