TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश मन्त्रिपरिषद्को बैठक शुक्रवार ठोरीमा बस्ने


प्रदेश मन्त्रिपरिषद्को बैठक शुक्रवार ठोरीमा बस्ने
ADVERTISEMENT

जनकपुरधाम, चैत ११ । मधेश प्रदेशको पर्यटकीय स्थल पर्सा जिल्लाको ठोरीमा प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बैठक बस्ने भएको छ ।


मन्त्रिपरिषद्को बैठक साँझ बस्ने भए पनि मन्त्रीहरुको सहभागितामा ठोरीमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । ‘मधेश प्रदेशका लागि पर्यटकीय स्थलको प्रचुर संभावना भएको ठोरी हो’मुख्यमन्त्री लालबाबु राउतले भने, ठोरीमा पर्यटकीय विकासका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउँदै आएको छ ।साँझ बस्ने मन्त्रिपरिषद् को बैठकले विशेष योजनाहरुबारे निर्णय लिने उनले बताए । ठोरीमा ‘होम स्टे’ सञ्चालनमा रहेको र दिनहुँ सयौं भारतीय पर्यटकहरु पिकनिक लगायतका मनोरञ्जन गर्न आउने गरेको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले बताए । पर्सा जिल्लाको उत्तरी सीमामा रहेको ठोरीले भारत र नेपाललाई जोडेको छ ।चितवनबाट भारत जाने सहज मार्ग ठोरी हो ।नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मेको स्थान पर्सा जिल्लाको ठोरी रहेको दाबी ठोकेपछि ठोरी अत्यधिक चर्चामा आएको थियो । मधेश प्रदेश मन्त्रिपरिषद्को बैठक यस अघि सर्लाही जिल्लाको सागरनाथ वन क्षेत्रमा बसेको थियो ।मुख्यमन्त्री राउत बुधवार ठोरी गएको बेला मन्त्रिपरिषद्को बैठक बस्ने घोषणा गरेका थिए ।

मधेश प्रदेश सभाको दुई महिनापछि बैठक बस्ने दिन नै मन्त्रिपरिषद्को बैठक मुख्यमन्त्री राउतले ठोरीमा राखेका छन् ।शुक्रवार नै प्रदेश सभाको बैठक बोलाइएको छ ।मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रदेशका सबै मन्त्रीहरु ठोरी जाने भएकाले प्रदेश सभा बैठक औपचारिकतामा सीमित हुने संभावना छ । सबै पार्टीबाट संसदीय दलका नेताहरु प्रदेश सरकारमा रहेकाले प्रदेश सभाको बैठकमा महत्वपूर्ण विषयहरुमाथि छलफल हुने संभावना नरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (चैत १२ गते शनिबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य