TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

अपहरणमा परेकी चार वर्षीय बालिको चोबिस घण्टामै उद्धार


अपहरणमा परेकी चार वर्षीय बालिको चोबिस घण्टामै उद्धार
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधामबाट अपहरणमा परेकी चार वर्षीय बालिकालाई प्रहरीले चौबीस घण्टाभित्रै उद्धार गरेको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार बिहीबार राति सात साढे सात बजेको समयमा बच्चा हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोज तलास गर्दै जाँदा धनुषा जिल्लाको विदेह नगरपालिका–८ बाट अपहरित ध्रुब मण्डलकी छोरी सृष्टि मण्डललाई उद्धार गरिएको हो ।

अपहरण कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरिएकोमा थप अनुसन्धान जारी रहेकाले नाम नखुलाइएको एसपी रजौरेले बताएका छन् । विदेह नगरपालिकाबाट भारतीय सीमावर्ती क्षेत्रतर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले हवाई फायर गर्दै अपहरणकारीहरुलाई पक्राउ गर्न सफल भएको थियो । भाग्न लागेका अपहरणकारीहरुको समूहलाई चेतावनी स्वरुप पाँच राउण्ड हवाई फायर गर्दै पक्राउ गरिएको जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकका ध्रुब मण्डलकी छोरी सृष्टि बिहीबार साँझ घरबाट अचानक गायब भएकी थिइन् । प्रहरी स्रोतको अनुसार विदेह नपा–८का युवकको संलग्नतामा बालिकाको अपहरणपछि अपहरणकारीहरुले परिवारजनसंग फिरौती स्वरुप १५ लाख रुपियाँ माग गरेका थिए । अनुसन्धान र खोजतलास गर्दै जाँदा अपहरणकारीहरुलाई शुक्रबार बिहान ११ बजे पक्राउ गरी बालिकाको उद्धार गरेको थियो ।

अपहरणमा संलग्न बच्चा खेलाउँदै गरेकी एक महिला र चार जना पुरुषलाई पक्राउ गरिएको छ । बालिका बस्दै आएको घरमै भाडा लिएर बस्दै आएका अभिशेष दासले बालिका विद्यालयबाट घर फर्किएकै बेला अपहरण गरी लगेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
केही दिन अघि मात्रै धनुषाको बेंगाशिवपुरबाट जउनपा–८ दशरथनगरबाट अपहरणमा परेकी एक बालकलाई प्रहरीले हराएको केही समय भित्रै पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य