TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जलविद्युत आयोजनामा छिरेर तामाको तार चोरी गर्ने छ जना पक्राउ


नक्कली नोट र सामानसहित दुई जना प्रहरीको फन्दामा
ADVERTISEMENT

पर्वत, चैत १५ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको मध्यमोदी जलविद्युत आयोजनामा छिरेर तामाको तार चोरी गरेका छ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार मोदी गाउँपालिका–२ देउपुर बस्ने २७ वर्षीय मनोज मल्ल, वडा नं. १ भुकताङले २७ वर्षीय सिद्धान्त भन्ने चन्द्र बहादुर पाण्डे, वडा नं. तिलाहार घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने २७ वर्षीय विशाल बिक, कास्कीको पोखरा महानगरपालिका–३ नदीपुर बस्ने ३४ वर्षीय अमित ताम्राकार, मोदी गाउँपालिका–२ देउपुर बस्ने २४ वर्षीय मोहन मल्ल र वडा नं. ६ देउपुरमा बस्ने ३७ वर्षीय सागर बिक रहेका छन्।

तार चोरी भएको थाहा पाएपछि जलविद्युत आयोजनाले पर्वत प्रहरीमा खोजतलासको निवेदन दिएको थियो। तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले गत फागुन १५ गते राती मनोज, चन्द्रबहादुर, विशाललाई नियन्त्रणमा लिएको थियो। उनीहरूले दुई रोल तार चोरी गरेको र विशालले गाडीको व्यवस्था गरी पोखराको नदीपुरमा तार लगेको पाइएको थियो। नदीपुरको ज्ञान मार्गमा बस्ने विन्धेश्वरी भाँडा पसलका अमित ताम्राकारले खरिद गरेको पाइएपछि ताम्राकारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा गत फागुन २३ गते राती पनि देउपुरका मोहन, तिलाहार घर भएका विशाल बिक र तिलाहारका सागरले तीन रोल तार चोरी गरेको खुलेको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजतलास गर्दै जाने क्रममा मनोज, चन्द्रबहादुर, विशाल, अमित, सागर र मोहनलाई गत चैत १३ गते पोखराबाट पक्राउ गरेको हो। प्रहरीले ताम्राकारको विन्धेश्वरी भाँडा पसलबाट दुई रोल तामाको तार समेत बरामद गरेको छ। उनीहरूका विरुद्धमा दुई ओटा छुट्टा छुट्टै चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू

स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य