TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जयनगर–कुर्था रेल भोली उद्घाटन हुँदै


जयनगर–कुर्था रेल भोली उद्घाटन हुँदै
ADVERTISEMENT

जनकपुरधाम । लामो समयदेखि दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि मात्र रेल सञ्चालन हुने चर्चा भोली वास्तविकतामा परिणत हुदैछ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोली शनिबार संयुक्त रुपमा रेलसेवाको उद्घाटन गरेपछि आइतबारदेखि दैनिक रेल सञ्चानमा आउने छ ।


नेपालले रेल खरिद गरेदेखि रेल सञ्चालन कहिले हुने हो भन्ने चर्चाको विषयनै बनेको थियो । नेपालको एकमात्र रेल जयनगर – कुर्था रेलसेवा अन्तत सञ्चालनमा आउने भयो भन्दै स्थानीय हर्षित भएका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले भोली शनिबार संयुक्त रुपमा रेलसेवाको उद्घाटन गरेपछि आइतबारदेखि यात्रुसहित दैनिक रुपमा रेल सञ्चालन हुने नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो । महाप्रबन्धक झाका अनुसार भारतको जयनगरस्थित स्टेशनमा रेल सेवाको उद्घाटन दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भोली दिउँसो नेपाली समय १२ ९१२ः१५० बजे गर्नुहुनेछ । कुर्था स्टेशनसम्म आइपुग्दा बाटोमा पर्ने प्रत्येक स्टेशनमा रेल र रेलमा सवासर नेपाल र भारतका प्रतिनिधिलहरुले नेपाल र भारतको झण्डा देआएर स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यस्ते कुर्थाबाट फर्केर पुनः जनकपुरधाम स्टेशनमा औपचारिक कार्यक्रम सञ्चालन हुने महाप्रबन्धक झाले बताउनुभयो ।

उद्घाटनका लागि कार्यक्रमस्थलमा ठूलठूला मोनिटर जडान गरिएका छन् । जनकपुरधाम स्टेशनमा त्यस्ता ठूला तीन सेट मोनिटर जडान गरिएको रेल्वे विभागका ईन्जिनियर रबिन्द्र साले जानकारी दिनुभयो । जनपुरधाम रेल्वे स्टेशनलाई तामझामका साथ सिंगारिएको छ ।
जयनगर – जनकपुर–कुर्था रेलसेवा सञ्चालन हुँदा मधेसको राजधानी जनकपुरधामको व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले बताउनुभयो । चाँडो भन्दा चाँडो रेल सञ्चालन गर्नुपर्ने माग राख्दै संघले सम्बन्धित निकायमा ज्ञापनपत्रसमेत बुझाउँदै आएको प्रयास सफल भएको उआँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘अन्तत पखाएईको घडी सकिएको छ, रेल चढेर ओहोर दोहोर गर्ने स्थानीयवासीको इच्छा पुरा हुने भएको छ ।’

आइतबारदेखि दैनिक दुई पटक रेल चल्नेछ । जयनगरबाट बिहान ८ः३० र ३ बजे छु्ट्ने छ भने कुर्थाबाट १०ः३० र साँझ ५ः१५ बजे जयनगर फर्किने तालिका रहेको छ । जयनगरदेखि कुर्थासम्मको रेल भाडा साधारण सिटका लागि न्यूनतम २० देखि ७० रुपियाँसम्म र एसी रुमको न्यूनतम १ सयदेखि ३ सय ५० रुपैयासम्म शुल्क निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जयनगर–कुर्था रेलसेवा आज उद्घाटन हुँदै

जयनगर–कुर्था रेलसेवा आज उद्घाटन हुँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य