TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गोली हानी हत्या गरेको आरोपमा एक युवक पक्राउ


गोली हानी हत्या गरेको आरोपमा एक युवक पक्राउ
ADVERTISEMENT

जनकपुरधाम । धनुषा जिल्लाको हंसपुर नगरपालिका– ७ का १८ वर्षीय विजय रामको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।


प्रहरीले रामको ह त्या आरोपमा हंसपुर नगरपालिका–७ नौवाखोरका २० वर्षीय मनोज महरालाई पक्राउ गरेको छ । महरामाथि अनुसन्धान गर्दै जाँदा सोही ठाउँका १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर रामलाई गो ली हानी ह त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए ।

घटनामा संलग्न ३ जना व्यक्तिहरुले मृत्तकसंगको पुरानो रिसईबीले योजना बनाई ह त्या गरेको खुलेको अधिकारी बस्नेतले बताए । विजय राम २०७८चैत २२ गते राती ७बजेको समयमा उनका तीन जना साथीहरु घरबाट बोलाएर घुम्न जाने बहानामा निस्केको र फिर्ता नआएको प्रहरीले जनाएको छ ।

यता फरार प्रतिवादी पंकज मण्डलले प्रयोग गर्ने चस्मा र सर्ट समेत अनुसन्धान टोलीले घटनास्थलबाट फेला पारेको र फेला परेको सर्ट र चस्मा पंकज मण्डलको रहेको भनेर मृतकका बुवा र पक्राउ प्रतिवादी मनोज महराले समेत सनाखत गरिसकेको जनाइएको छ ।

पक्राउ परेका महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ भने घटनामा संलग्न भनिएका फरार दुई जनाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको हंसपुर नगरपालिका–७ मा रहेको एउटा गहुँ खेतमा महराको लास फेला परेको थियो ।

जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतका अनुसार महराको देबरे आँखाको माथि निधारमा गो ली प्रहार भएको घाउ देखिएको छ भने शरीरको पछाडिको भाग ढाडमा दुई ठाउँमा चाकुले प्रहार गरिएको घाउ खत देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू हुने

आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य