TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

डिप्लोमा ईन्जिनियरिंगका विद्यार्थी आन्दोलित


डिप्लोमा ईन्जिनियरिंगका विद्यार्थी आन्दोलित
ADVERTISEMENT

जनकपुरधाम । सिटिईभीटीद्वारा सञ्चालित डिप्लोमा ईन्जिनियरिंगका विद्यार्थीहरुले परीक्षा केन्द्र व्यवस्थापनमा विभेद गरिएको भन्दै आन्दोलित भएका छन् ।


आन्दोलित विद्यार्थीहरुले शनिबार दिउँसो जनकपुरधामको रामानन्द चोकमा चक्का जाम गरेका हुन् ।

विद्यार्थीहरुले देशभरिको अन्य ६ वटा प्रदेशमा होम सेन्टर राखिएको र मधेश प्रदेशमा सेन्टरमा परिवर्तन गरेर विभेद गरेकोमा सिटिईभीटी विरुद्ध चर्को नाराबाजी गर्दै एक घण्टा सम्म चक्का जाम गरेका थिए ।

कोरोना र बन्दाबन्दीको कारण तीन वर्षको डिप्लोमाको कोर्ष लम्बिएर पाँच वर्ष हुन लाग्दा पनि समयमा परीक्षा नहुनु ,परिक्षाको व्यवस्थापनमा पनि विभेद गरिनु जस्ता समस्याको कारण बाध्य भएर आन्दोलन गर्नु परेको आन्दोलनमा सहभागी विद्यार्थीहरुले बताए छन् ।
त्यस्तै सिटिईभीटीद्वारा सञ्चालित सबै क्याम्पसहरुमा कोरोनालाई मध्य नजर गर्दै शुल्कमा १५ प्रतिशत छूट दिने निर्णय गरिए पनि सो अनुसारको छुट नपाएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीहरुले बताए । विद्यार्थीहरुले २४ घण्टा भित्र माग पूरा नभए सीटिईभीटीको कार्यालयमा तालाबन्दी सहितका कार्यक्रम अघि बढाउँदै आन्दोलन चर्काउँदै जाने चेतावनी समेत दिएका छन् । चक्का जाम गरेका विद्यार्थीहरुलाई प्रहरीले धपाएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्य : मुख्यमन्त्री राउत

वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्य : मुख्यमन्त्री राउत

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य