TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाममा गठबन्धनका उम्मेदवारलाई जिताउने तयारी हुँदै , २४ गते वृहत आमसभा


जनकपुरधाममा गठबन्धनका उम्मेदवारलाई जिताउने तयारी हुँदै , २४ गते वृहत आमसभा
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा गठबन्धनको तर्फबाट मेयरपदका प्रत्यासी जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहलाई जिताउन गठबन्धन एकजुट भएको छ ।


नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा गएराति सम्पन्न पाँच दलिय गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरमा गठबन्धनको तर्फबाट मेयरपदका उम्मेदवार लालकिशोर साह तथा उपमेयर पदका उम्मेदवार किशोरी साहलाई जिताउन संयुक्त अभियान चलाउने निर्णय गरेको हो ।

बैठकले जनकपुरधाम उपमहानगरमा गठबन्धनबाट बागी उम्मेदवारी दिएकाहरुलाई निष्कृय हुन आग्रह गरिने निर्णय लिर्दै आग्रहलाई स्वीकार नगरे कडा कदम चाल्ने निर्णय समेत गरेको हो । संगै गठबन्धनले आफ्ना नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवारको मत मात्र माग्ने ह्वीप समेत जारी गर्ने भएको छ ।

जनकपुरधाम उपमहानरमा संयुक्त प्रचार अभियान संचालन गर्न जसपा नगर अध्यक्ष विष्णुदेव साह, नेपाली काँग्रेसका धनुषा उपसभापति गणेश झा, नेकपा एसका नगर अध्यक्ष प्रमोद साह , जसपा नेता जितेन्द्र कुमार यादव, नेपाली काँग्रेसका नेता जितेन्द्र प्रसाद साह, नेकपा एसका इन्चार्ज सुरेन्द्र राई सम्मलित समिति समेत गठन गरेको छ ।

बैठकले गठबन्धनका उम्मेदवारहरुको पक्षमा यही बैशाख २४ गते केन्द्रिय नेताहरुको उपस्थितिमा वृहत आम सभागर्ने निर्णय समेत गरेको छ ।

नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा भएको उक्त बैठकमा जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका केन्द्रिय स्थायी कमिटी सदस्य शत्रुधन महतो, जसपाका केन्द्रिय सदस्य एवं मेयर प्रत्याशी लालकिशोर साह, नेकपा एसका केन्द्रिय सदस्य श्रीप्रसाद साह, जसपा मधेश प्रदेशका उपाध्यक्ष शेष नारायण यादव, नेकपा एसका केन्द्रिय निर्वाचन समिति सदस्य बासुदेव प्रसाद साह, जसपा केन्द्रिय निर्वाचन समिति सदस्य जितेन्द्र यादव, नेपाली काँग्रेस धनुषाका अध्यक्ष योगेन्द्र पजियार, उपमेयरका प्रत्यासी किशोरी साह सहितको उपस्थिति रहेको थियो ।

बैठकले शीर्ष नेताहरुको सहभागिता रहने गरि प्रचारप्रसार समिति समेत गठन गर्ने निर्णय गरेको छ

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधामको फोहोराबाट मोहर बनाउने मेयर पदका उम्मेदवार चौधरीको प्रतिवद्धता

जनकपुरधामको फोहोराबाट मोहर बनाउने मेयर पदका उम्मेदवार चौधरीको प्रतिवद्धता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य