TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामका प्रमुख पदका उम्मेदवार चौधरीले सार्वजनिक गरे संकलप पत्र -भिडियो सहित


जनकपुरधामका प्रमुख पदका उम्मेदवार चौधरीले सार्वजनिक गरे संकलप पत्र -भिडियो सहित
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधामका लोकतन्त्रिक समाजवादी पार्टीका नगर प्रमुख पदका उम्मेदवार मनोज चौधरीले संकल्प पत्र सार्वजनिक गरेका छन् ।


जनकपुरधामस्थित शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जनकपुरधामका प्रमुख पदका उम्मेदवार चौधरीले २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

उक्त २९ बुँदे संकलप पत्रमा बाह्य रिङ्ग रोड निर्माण, फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, शिक्षा स्वास्थ्यमा सुधार, निशुल्क उपचार, पर्यटन प्रवद्र्धनका लागि सिमित दुरीमा निशुल्क यातायात सेवा, धार्मिक पर्यटकीय स्थलको संरक्षण, निशुल्क इन्टरनेट, संचारमैत्री पालिकाको निर्माण लगायतका विषय सो संकल्प पत्रमा समावेश गरिएको छ ।

सो घोषणा पत्रमा उल्लेख गर्न छुटेका विषय आगामी दिनमा समावेश गरिने समेत प्रमुख पदका उम्मेदवार चौधरीले जानकारी दिए ।

लोसपाका धनुषा जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य परमेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको संकल्प पत्र सावेजनिक कार्यक्रममा उपप्रमुखकी उम्मेदवार रिता कुमारी मिश्र, लोसपा प्रचार प्रसार समितिका संयोजक संजयकुमार चौधरी लागायतको उपस्थिति रहको थियो ।

https://fb.watch/cR23xOX-tT/

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रदेश २ मा मतदाता संख्या कति ? आजबाट नामावली संकलन कार्य शुरु

मधेशमा कोरोना संक्रमण शून्य

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य