TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेसको राजधानी जनकपुरधाममा त्रिपक्षीय प्रतिस्पर्धा


मधेसको राजधानी जनकपुरधाममा त्रिपक्षीय प्रतिस्पर्धा
ADVERTISEMENT

जनकपुरधाम । स्थानीय तह निर्वाचनको ४ दिन मात्रै बाँकी छ । चुनावी प्रचार प्रसार पनि अब समाप्त हुनेछ । चुनावी प्रचार प्रसार समाप्त हुनै लागेको समयमा स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशमा जनकपुरधाम उपमहानगरपालिकामै केन्द्रित हुनेछ । जहाँ त्रीपक्षिय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
जनकपुरधाम उप–महानगरको विगत स्वतन्त्र उम्मेदवारले जित हाँसिल गरेको इतिहास छ । यस्तो स्थितिमा फेरी पनि जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुको पक्ष बलियो रहने सम्भावना देखिन्छ । स्वतन्त्र उम्मेदवार बलराम महतो, नेकपा एमालेका उम्मेदवार शिवशंकर साह (हिरा) र स्वतन्त्र उम्मेदवार मनोज साह बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
समाजसेवामा राम्रै छवि बनाएका बलराम महतो एकाएक राजनीतिमा आएपछि उनको भौतिक पूर्वाधारको कार्यक्षमतालाई लिएर जनकपुरधामवासीमा उनी प्रति आशाको किरण पलाएको छ । उनको घरदैलो कार्यक्रम देखि शक्ति प्रदर्शमा समेत आम नागरिकको व्यापक सहभागिता र क्रेजले यसको सहजै अनुमान लगाउन सकिन्छ एक स्थानीयले बताए ।
महतो लामो समय देखि भौतिक पूर्वाधारको क्षेत्रमा धरहरा जस्तो देशको गौरवको पूर्वाधार निर्माणपछि देशभरी उनको चर्चा भएको थियो । जनकपुरधामको धार्मिक, प्राकृतिक तथा सांस्कृति सम्पदाको महत्व जोगाउन अग्रणी भुमिका निर्वाह गरेका महतोलाई जनकपुरधामवासीले यस पटक निर्वाचनमा मत दिएर जिताउने सम्भावना प्रबल रहेको एक स्थानीयले बताए । उनले भने, ‘बलराम महतो राजनीति भन्दा पृथक मानिस हुनुहुन्छ, उहाँमा जनकपुर बनाउने दृढ संकल्प देखे, त्यही भएर उहाँको समर्थनमा आएँ ।’ सबैले मेरो पार्टी यस्तो, मेरो पार्टी उस्तो भनेर, जनकपुरधामलाई यो गरि दिन्छु, त्यो गरिदिन्छु भनेर भन्छन् तर पाँच वर्षको अवधिमा कसले के ग¥यो भनेर हेरिसके अब पालो स्वतन्त्र उम्मेदवारको हो । ती स्थानीयले भने ।’
साथै स्थानीय तहको चुनावी मैदानमा हामीएका एमालेका उम्मेदवार शिवशंकर साह हिरा, लोकतन्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीको, अर्का स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको सम्भावनालाई समेत नकार्न सकिदैन ।
हिरा साह जनकपुर उद्योग वाणिज्य संघ, मधेश प्रदेश वाणिज्य महासंघमा आफ्नो कुशल नेतृत्व देखाई सकेका हिरासंग जनकपुरधामको व्यापारीहरुका साथै उनको व्यक्तिगत छविका कारण जनकपुरधामको स्थानीयले समेत उनलाई रुचाउने गरेका छन् ।
लोसपाका मनोज चौधरी पनि चुनावमा अहोरात्र स्थानीयसँग सम्पर्क गर्दै घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । विगतको दिनमा उनले गरेको सामाजिक कार्यको चर्चा अझै हुने गरेको छ
त्यस्तै काँग्रेसबाट जनपुरधामप्रमुख पदका उम्मेदवार हुने प्रबल सम्भावना बोकेका मनोज साहले टिकट नपाएपछि राजिनामा दिएर स्तन्त्र उम्मेदवारी दिएका साहसँग पनि काँग्रेसीहरुको मतको सम्भावना देखिन्छ ।
यस्तो स्थितिमा पाँच दलिय गठबन्धनको उम्मेदवारले पनि आफ्नो स्थान कायम राखेका छन् । दुई जना स्वतन्त्र उम्मेदवार र दुई जना पार्टीगत उम्मेदवार लोसपा र एमालेका र गठबन्धनका गरी पाँच जना उम्मेदवारको अग्रता देखिएको छ ।
जनकपुरधाममा स्वतन्त्र प्रमुख पदका उम्मेदवार २६ जना र पार्टीगत महिला पुरुष गरी १२ जना उम्मेदवार रहेका छन् ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेशी जनताको हक अधिकारका लागि लड्ने पार्टीलाई पहिचान गरी मतदान गर्नुस्ः लोसपा अध्यक्ष ठाकुर

मधेशी जनताको हक अधिकारका लागि लड्ने पार्टीलाई पहिचान गरी मतदान गर्नुस्ः लोसपा अध्यक्ष ठाकुर

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य