TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

स्वतन्त्र उम्मेदवार मनोजकुमार साहलाई जनकपुरधामवासीको आशिर्वाद


स्वतन्त्र उम्मेदवार मनोजकुमार साहलाई जनकपुरधामवासीको आशिर्वाद
ADVERTISEMENT

जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उममेदवारी दिएका मनोजकुमार साह नगरवासीबाट जितको अशिर्वाद पाइरहेका छन् ।


स्थानीय निर्वाचनमा काँग्रेसबाट मेयरको टिकट पाउने निश्चित भएपनि पाँच दलीय गठबन्धनको निर्णय अनुसार जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालअ‍े पाएको छ । त्यसैकारण रुष्ट भएका तत्कालीन नगर सभापति मानोकुमार साहले पद र साधारण सदस्यबाट समेत राजीनामा राजीनामा दिई स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । साहसहित सैयौं काँग्रेसी सदस्यले राजीनामा दिएका थिए भने त्यही काँग्रेसी तथा जनकपुरधामवासीको समेत उनलाई समर्थन रहेको मेयर पदका उम्मेदवार साहको भनाई छ ।

भद्र र शालिन मानिने साहलाई काँग्रेसीले मात्र नभएर जनकपुरधामवासीले समेत रुचाउने गरेका उनका निकट एक व्यक्तिले जानकारी दिए । त्यसैले उनी भन्छन् काँग्रेसको समर्थन नरहे पनि मेरो व्यक्तिगत छविका कारण मेरो जित निश्चित छ, कुनै स्वरसरावा नगरी चुनावमा प्रचारमा लागेका साहले भने,‘मलाई जनकपुरधामवासीले चिनेका छन् त्यसको लागि मैले चर्को स्वरमा आफ्नो प्रचार गर्नु पर्दैन ।, त्यसैले तामझाम नगरी समान्य रुपमा घरदैलो कार्यक्रम मात्र गरेको हुँ ।’ निर्वाचितपछि उनको पहिलो प्राथमिकता स्वच्छ र सुन्दर जनकपुरधामको निर्माण, ल्याण्डफिल्ड साइड निर्माण, कृषि, रोजगारी लगायतका ऐजेण्डा पर्ने बताएका छन् ।
निर्वाचन आयोगले उनलाई प्रदान गरेको चुनाव चिन्ह हो, ‘घण्टाघर’

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रहरी र तस्कर बिच भिडन्त हुँदा एक जनाको मृत्यु

शहीदनगरमा स्थगित मतदान पुनः सुचारु, हवाई फाएर समेत भयो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य