TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बझाङका चार पालिकामा मतगणना हुँदै : सबै पालिकामा एमालेको अग्रता


बझाङका चार पालिकामा मतगणना हुँदै : सबै पालिकामा एमालेको अग्रता
ADVERTISEMENT

बझाङ, बैशाख ३१ । बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।


मष्टा गाउँपालिकाको अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक रोकायाले अग्रता लिएका छन्। वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन्।

त्यसैगरी बित्थडचिर गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ। वडा नं.  १ को ४ सय ८ मत गणना हुँदा अध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार लोकेन्द्र बोहराले २३१, नेपाली कांग्रेसका अमर महरले १२६ मत र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन्।

यस्तै खप्तडछान्ना गाउँपालिकामा एमालेका उम्मेद्वार लोकेन्द्र बहादुर सिंहले २ सय ५६ मतसहित अग्रता लिएका छन्। वडा नं. १ मा ४ सय ९४ मतगणना हुँदा दोस्रो स्थानमा रहेका गठबन्धनका उम्मेद्वार उत्तम कुमार रोकायाले २ सय ३८ मत पाएका छन्। वडा नं. मा २ सय ५१ मत गणना हुन बाँकी छ।

नेटवर्कको समस्याका कारण बुंगल नगरपालिकाको अप्डेट भने प्राप्त हुन सकेको छैन।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

कांग्रेस र माओवादीबीच झडप हुँदा एकजनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य