काभ्रे, बैशाख ३१ । काभ्रेको धुलिखेल नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन्। उनी ५७३ मतसहित निर्वाचित भएका छन्।
वडा नम्बर १ मा सदर एक हजार २८४ मतमध्ये कांग्रेसका उम्मेदवार १०६ मतान्तरले निर्वाचित भएका हुन्। एमाले उम्मेदवारले ४६७ मत पाए।









तपाईको प्रतिक्रिया