TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बैतडीमा ६७ प्रतिशत मत खस्यो, मत गणना सुरु हुँदै


बैतडीमा ६७ प्रतिशत मत खस्यो, मत गणना सुरु हुँदै
ADVERTISEMENT

बैतडी, बैशाख ३१ । बैतडीका स्थानीय तहमा मतगणना शुरू भएको छ। शुक्रबार मतदान सम्पन्न भएपछि कुनै पालिकामा गएराति र कुनैमा आजदेखि मतगणना शुरू भएको हो।


स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीामा ६७.२२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा १ लाख ४८ हजार ६०६ मतदाता मध्ये ९९ हजार ८९६ जनाले मतदान गरेका हुन्। जिल्ला निर्वाचन अधिकारी माधव फुयालका अनुसार जिल्लामा ५४ हजार ३९६ महिला र ४५ हजार ५ सय पुरुष मतदाताले मतदान गरेका हुन्।

सबै भन्दा बढी पुर्चौंडी नगरपालिकामा ७१ प्रतिशत अर्थात १४ हजार ८७२ मतदाताले मतदान गरेका छन्। डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत अर्थात ९ हजार २९७, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत अर्थात ७ हजार ८०३, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत अर्थात ६ हजार ७३३, मेलौली नगरपालिकामा ६६ प्रतिशत अर्थात ९ हजार ६१, र पाटन नगरपालिकामा ६६ प्रतिशत अर्थात १३ हजार ५६१ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत अर्थात ९ हजार ४४७, पञ्चेश्वर गाउँपालिकामा ६ हजार ६९७, दशरथचन्द नगरपालिकामा १३ हजार ५९१ र सिगास गाउँपालिकामा ८ हजार ५३४ जनाले मतदान गरेका हुन्। बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरि ४ सय ४० पदका लागि निर्वाचन भएको हो।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधाममा मतगणना सुरु

जनकपुरधाममा मतगणना सुरु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य