जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।
शनिबार बिहानैदेखि सुरु भएको मतगणनामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको अग्रता देखिएको छ ।
नाम दल चिन्ह मतसंख्या
१. मनोज साह, स्वतन्त्र घण्टाघर २३२
२. शिवशंकर साह हीरा नेकपा एमाले सुर्य ९५
३. बलराम महतो स्वतन्त्र आँप ५३
६. मनोज चौधरी लोसपा साइकल ४१
४. लालकिशोर साह जसपा छाता ३४
५. जानकी राम साह स्वतन्त्र लालटेन २७









तपाईको प्रतिक्रिया