जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ बाट तराई मधेस लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह निर्वाचित भएका छन् ।
साहले २७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए ।
वडा नं. ३ का नव निर्वाचित अध्यक्ष २०७४ सालमा पनि सोही पदमा निर्वाचित भएका थिए । उनी पुनः निर्वाचित भएका हु्न् ।
सदस्यमा एमालेमा मधु कुमारी, सोवती देवी, गणेश ठाकुर लोहार र रितेश भगत निर्वाचित भएका छन् ।









तपाईको प्रतिक्रिया