जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको पछिल्लो मतगणनाको परिणाम यस्तो छ ः

मेयर पदका उम्मेदवारको मतगणना परिणाम
मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) –१९१८

शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – ९१८

मनोज चौधरी (लोसपा, साइकल)– ३११

लालकिशोर साह (जसपा, छाता)– २४५

उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम

रूख किशोरी साह १८७६

सुर्य (रूना झा )९९६

साईकल (रिता झा ) ३४१

यस्तै वडा नं. ४ को अध्यक्ष

१. सुरेश झा, नेपाली कांग्रेस, रुख ११२

२. सुदर्शनसिंह, लोसपा साईकल ११५

मतगणना अझै जारी छ् ।