TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित


जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित
ADVERTISEMENT

सिमरा । जितपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
पौडेल १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखको रुपमा निर्वाचित भएका हुन् । पौडेलले एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९ सय ६४ मतको मतान्तरले पराजित गरे । चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरिन् ।


त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मेघा शाहीले १५ हजार आठ सय ४२ मत प्राप्त गरिन्। अधिकारीले एक हजार ६ सय ५० मतले जित हात पारेका हुन् ।

उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पदमा भागबण्डा गरेको थियो भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
रुपन्देहीको शिद्धार्थनगर नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले निर्वाचित

रुपन्देहीको शिद्धार्थनगर नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले निर्वाचित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य