TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषाका १८ पालिकाका प्रमुख तथा अध्यक्षहरुले शपथ लिए


धनुषाका १८ पालिकाका प्रमुख तथा अध्यक्षहरुले शपथ लिए
ADVERTISEMENT

जनकपुरधाम । धनुषा जिल्लामा निर्वाचित भएका पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ ।


जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा मंगलबार आयोजित एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत न्यायाधीश ब्रजेश प्याकुरेलले पालिका प्रमुखहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

जिल्लाको १८ पालिकामध्ये ११ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका रहेका छन् । ६ वटा गाउँपालिकाका अध्यक्ष, ११ वटा नगरपालिकाका नगर प्रमुख तथा जिल्लाको एकमात्र उपमहानगरपालिकाका प्रमुखले शपथग्रहण गरको हुन् ।

जिल्लामा रहेको १८ स्थानीय तहमध्ये एकमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनु भएको छ भने  १० पालिकामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यस्तै तीन÷तीन  पालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा उम्मेदवारहरु निर्वाचित हुनुभएको छ र एक पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

पद तथा गोपनियताको शपथग्रहण गरेका प्रमुख तथा अध्यक्षहरु ः

जनकपुरधाम उपमहानगरपालिका

प्रमुखः मनोज कुमार साह सुडी, स्वतन्त्र

 

क्षिरेश्वरनाथ नगरपालिका

प्रमुखः सुख देव यादव, एमाले

 

मिथिला नगरपालिका

प्रमुखः महेन्द्र महतो, कांग्रेस

 

गणेशमान चारनाथ नगरपालिका

प्रमुखः जितनारायण यादव, कांग्रेस

 

धनुषाधाम नगरपालिका

प्रमुखः बालेश्वर मण्डल, कांग्रेस

 

मिथिला बिहारी नगरपालिका

प्रमुखः राजेन्द्र प्रसाद यादव, कांग्रेस

 

सबैला नगरपालिका

प्रमुखः कारीराम यादव, माओवादी

 

शहिदनगर नगरपालिका

प्रमुखः दिनेश प्रसाद यादव, जसपा

 

कमला नगरपालिका

प्रमुखः विशेश्वर यादव, कांग्रेस

 

विदेह नगरपालिका

प्रमुखः बेचन दास तत्मा, एमाले

 

हँसपुर नगरपालिका

प्रमुखः प्रदीप कुमार यादव, कांग्रेस

 

नगराईन नगरपालिका

प्रमुखः विनय कुमार यादव, कांग्रेस

 

धनौजी गाउँपालिका

अध्यक्षः राजकुमार साह, कांग्रेस

 

जनकनन्दनी गाउँपालिका

अध्यक्षः दिपिन देव यादव, जसपा

 

मुखियापट्टी मुसहरनीयाँ गाउँपालिका

अध्यक्षः जयकुमार यादव, जसपा

 

बटेश्वर गाउँपालिका

अध्यक्षः रामअशिष महतो, कांग्रेस

 

औरही गाउँपालिका

अध्यक्षः उमाशंकर प्रसाद साह, एमाले

 

लक्ष्मीनियाँ गाउँपालिका

अध्यक्षः भोगेन्द्र मिश्र, कांग्रेस

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको हत्या

स्कुलमा गोली चल्यो, एक शिक्षक र १८ विद्यार्थीको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य