TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भारतले चिनी निर्यातमा रोक लगाए पनि नेपालमा कुनै असर नपर्ने


भारतले चिनी निर्यातमा रोक लगाए पनि नेपालमा कुनै असर नपर्ने
ADVERTISEMENT

काठमाडौँ । छिमेकी मुलुक भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ (जेठ १८) देखि अक्टोबर ३१ (कात्तिक १४)सम्मका लागि चिनी निर्यातमा रोक लगाएको हो ।


उखुको ‘अफसिजन’ सुुरु भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि उक्त निर्णय भएको भारतीय सरकारले जनाएको छ ।

नेपालले गएको असोजदेखि नै चिनी आयातमा रोक लगाएको छ । यसले गर्दा भारतले गरेको चिनी निर्यात प्रतिबन्धले नेपालमा असर नगर्ने बताइएको छ ।

नेपालमै पर्याप्त रहेको चिनी उद्योगीले जनाएपछि गत असोजमै नेपाल सरकारले चिनी आयातमा रोक लगाएको थियो । “भारतले लगाएको प्रतिबन्धलाई देखाएर नेपालमा चिनी महँगो बनाउन मिल्दैन,” उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले भन्नुभयो । उहाँले यस्तो बेला चिनीको कालोबजारी हुन सक्ने भएकाले नियमानकारी निकाय चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

नेपाल चिनी उद्योग सङ्घले दिएको जानकारीअनुसार चालू आर्थिक वर्ष नेपालमा तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो तर त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन । चालू आर्थिक वर्षको वैशाखसम्म चार अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिक टन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

निजगढमा बनाउने अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च आदेश

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य