TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

‘रेल्वे विधेयक, २०७९’ सर्वसम्मतले पारित


नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर
ADVERTISEMENT

जनकपुरधाम । राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ सर्वसम्मतले पारित भएको छ ।


नेपालको एकमात्र रेल सञ्चालनका लागि प्रस्तावित कानून शुक्रबार राष्ट्रिय स ‘रेल्वे विधेयक, २०७९’ सर्वसम्मतले पारित भएको हो ।

राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेकी सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । रेल सञ्चालनमा आएको तीन महिना हुन लाग्दा पनि कानून बनेको थिएन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारले रेल सञ्चालनका लागि हत्तारमा अध्यादेश ल्याएका पनि संसदबाट पारित हुन सकेको थिएन । रेल पनि सञ्चालनमा आएन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार बनेको वर्ष दिन नपुग्दै अध्यादेशबाट रेल सञ्चालन भयो । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको सक्रियतामा रेल सम्बन्धी कानून बनेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको रेल विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भए लगतै कार्यान्वयनमा आउने छ ।

गत वर्षको चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा रेल सञ्चालनको शुभारम्भ गरेका थिए । भारतको जयनगर–जनकपुरधाम–कुर्था सम्मको ३५ किलोमिटर दूरीमा रेल विहान र साँझ गरी दुई पटक सेवा दिइरहेको छ । एक समय अझ थप्न चर्को दवाव रहेको छ । विगतमा पनि रेल तीन समय चल्ने गरेको थियो तर, सेवा थप गर्न एक सेट रेल अझै खरिद गर्नुपर्ने महाप्रबन्धक निरञ्जन झा बताउँछन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थोरै लगानीबाट उकासिएको व्यवसाय

थोरै लगानीबाट उकासिएको व्यवसाय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य