जनकपुरधाम । प्राविधिक प्रशिक्षक एसोसिएसन धनुषाको जिल्ला समिति परिमार्जित गरी नयाँ कार्य समिति गठन भएको छ ।
शनिबार जनकपुरधाममा प्रदेश उपाध्यक्ष रामप्रकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकमा प्राविधिक प्रशिक्षक संघ धनुषामा ११ सदस्ययी नयाँ कार्य समिति गठन भएको हो ।
उक्त कार्य समितिबाट धनुषाको अध्यक्षका पुन डा. पवनकुमार झा सर्वसम्मत चयन भएका छन् भने उपाध्यमा ईंन्जिनियर मोहम्मद हजरत राइन चयन भएका छन् ।
सचिवमा ई. पिताम्बर झा, सहसचिवमा ई. भरतकुमार साह, कोषाध्यमा ई. सुमितकुमार साह, सदस्यहरुमा ई. दयानिधि याद, ई. राजेशकुमार सिंह, डा. भोला ठाकुर, राम शंकर यादव, सत्रोहन साह र दिपककुमार झा रहेका छन् ।









तपाईको प्रतिक्रिया