TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश सरकारद्वारा पहिलो पटक कर्मचारी बढुवा कार्यको थालनी


मधेश सरकारद्वारा पहिलो पटक कर्मचारी बढुवा कार्यको थालनी
ADVERTISEMENT

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश प्रशासनलाई चुस्तदुरुस्त र स्थायित्व बनाउन पहिलो पटक कर्मचारी बढुवा र स्तर वृद्धिको कार्य थालनी गरेको छ ।


२०७७ माघ २८ गतेमा प्रदेश सभाबाट पारित भएको प्रदेश निजामती सेवा ऐन र गत जेष्ठमा बनेको प्रदेश निजामती सेवा नियमावली अनुसार मधेश प्रदेश सरकारले पहिलो पटक कर्मचारी बढुवा र कर्मचारीको स्तर वृद्धिको कार्य थालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मेख बहादुर मग्रातीले जानकारी दिए ।

मधेश प्रदेश सरकारले पहिलो पटक आफ्नै कर्मचारी बढुवा र कर्मचारी स्तर वृद्धिको कार्य थालेको हो । अहिले सम्म अन्य कुनै प्रदेशले कर्मचारीको बढुवा र कर्मचारी स्तर वृद्धिको कार्य गर्न सकेका छैनन् । प्रदेश निजामती सेवा ऐनको दाफा ३० बमोजिम प्रदेश सरकारले योग्यता भएका तथा सेवाकालीन तालिम लिएका ११ औ तहमा वन, शिक्षा कृषिको मत्सय तर्फ ३ जना कर्मचारीको बढुवा गरेका छन् । ११ औ तह संघीय सरकारको सहसचिव स्तर वा सो सरह हुने गर्छ ।

त्यसैगरी, प्रदेश सरकारले प्रशासन तर्फ नौ तहमा १० जना, वनको नौ तहमा ३ र अन्य तहमा गरी २१ जना कर्मचारीको वढुवा गरेको सचिव मग्रातीले जानकारी दिए । कृषि, स्वास्थ्य तर्फको कर्मचारी वढुवा सम्बन्धी कार्य अन्तिम चरणमा रहेको सचिव मग्रातीले बताए । त्यसैगरी, प्रदेश निजामती सेवा ऐनको दाफा ४० बमोजिम कर्मचारीको स्तर वृद्धि सम्बन्धी कार्य पनि मधेश प्रदेश सरकारले सुरु गरेको छ ।
कर्मचारीको स्तर वृद्धिको लागि सम्बन्धित मन्त्रालयहरुले सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशित भएपछि कर्मचारीहरुले स्तर वृद्धिको लागि दरखास्त दिनेछन् । मधेश प्रदेश सरकार गठन भएदेखि कर्मचारीहरुको बढुवा वा स्तर वृद्धिको कार्य भएको थिएन । प्रदेश प्रशासनलाई चुस्तदुरुस्त र स्थायीत्व प्रदान गर्न कर्मचारीको वढुवा र स्तर वृद्धि आवश्यक हुन्छ । त्यसकारण प्रदेश सरकरले यसमा जोड दिएको छ । एकातिर आफ्ना सेवा अवधि पुरा गरेर कर्मचारीहरु अवकास लिईरहेका छन् भने अर्को तर्फ भएका कर्मचारीलाई बढुवा, स्तर वृद्धि गरिएन भने सन्तुलन बिग्रिने भएपछि बढुवाको प्रक्रिया अगाडि बढाइएको छ । नयाँ कर्मचारी भर्नाको लागि पनि प्रदेश लोक सेवा मार्फत कार्य भईरहेको छ । प्रदेशका प्रशासनलाई अझ व्यवस्थित र चुस्त दुरुस्त बनाउन संगठन सर्वेक्षण र व्यवस्थापन(ओएनएम) प्रतिवेदन तयार भईरहेको छ ।

यो प्रतिवेदन तयार भएपछि प्रदेश सरकारलाई आवश्यक कति कर्मचारी चाहिने ? कुन कामका लागि कति कर्मचारी चाहिने ? कुन मन्त्रालय वा कार्यालयको लागि कुन स्तरको कति कर्मचारी आवश्यक हुन्छ ? यस्ता विषयहरु विस्तृत रुपमा उक्त प्रतिवेदनमा समावेश गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
काँग्रेसकी सांसद पुष्पा भुषाल उपसभामुखमा निर्वाचित

काँग्रेसकी सांसद पुष्पा भुषाल उपसभामुखमा निर्वाचित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य