TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्छ : मुख्यमन्त्री राउत


पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्छ : मुख्यमन्त्री राउत
ADVERTISEMENT

कलैया । मुख्यमन्त्री लालबाबु राउतले पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्नेमा जोड दिएको बताका छन् ।


नेपाल इन्स्टिच्युट अफ मास कम्युनिकेशन प्राली द्वारा आयोजित मधेश प्रदेश मिडिया अवार्ड कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले पत्रकारिता क्षेत्रमा बढ्दै गएको नियोजित र प्रयोजित पत्रकारिताले समाज दृगभ्रमित हुँदै गएकोले पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्नेमा जोड दिएका हुन् ।

तथ्य र विषयलाई वंग्याएर समाचार सम्प्रेषण गर्ने प्रवृतिले काम गर्न चाहनेहरु हतोत्साहित हुने समस्या देखिएकोले सकारात्मक कुराहरुलाई समेत स्थान दिन संचारकर्मीहरुसंग आग्रह समेत गरे ।

मधेश सरकार प्रदेश भरिकै संचारमाध्यम तथा संचारकर्मीहरुको संस्थागत विकासका लागि मिडिया काउन्सिल र आमसंचार प्राधिकरणको स्थापना गरेर काम अघि बढाई सकेको बताउदै मुख्यमन्त्री राउतले चालु आर्थिक वर्ष देखी मधेश प्रदेशका संचार माध्यम एवं संचारकर्मीहरुले सुविधा प्राप्त गर्ने बताउए । संचारकर्मीहरुको स्वास्थ्य विमा सरकारले शुरु गरि सकेको जानकारी पनि दिए ।

नेपाल इन्स्टिच्युट अफ मास कम्युनिकेशन प्रालीका अध्यक्ष आनन्द शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश सरकारका अर्थ राज्यमन्त्री उषा यादव, नेपाल सरकारका पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी, प्रदेश सभा सदस्य पारस साह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा २० विद्यामा मधेश प्रदेशका विभिन्न संचारमाध्यम एवं संचारकर्मीहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
साउने सोमबारमा शिवजीका मन्दिरहरुमा भक्तजनको घुँइचो

साउने सोमबारमा शिवजीका मन्दिरहरुमा भक्तजनको घुँइचो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य