TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

स्रोत नखुलेको २३ लाखबढी नेपाली रुपियाँसहित भारतीय नागरिक पक्राउ


स्रोत नखुलेको २३ लाखबढी नेपाली रुपियाँसहित भारतीय नागरिक पक्राउ
ADVERTISEMENT

जनकपुरधामबाट स्रोत नखुलेको नगद रकमसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।


जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित कुवाँबाट जनकपुर तर्फ आउँदै गरेको अवस्थामा नेपाली रुपियाँ २३ लाख ८९ अजार ४८० सहित १९ वर्षीया भारतीय नागरिक अब्दुल समीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

भारतस्थित मधुबनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९ का बासिन्दा अब्दुल समीलाई खान तलासी गर्दा स्रोत नखुलेको सो रकम फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार जनकपुरधाम वडा नं. १२ स्थित लोहनबाट जनकपुरतर्फ जाँदै गरेको द्यच्घद्दब्व्ण्ज्ञठण् नम्बर प्लेटको भारतीय मोटर साइकल सवार अब्दुल समीलाई खानतलासी गर्दा स्रोत नखुलेको सो नेपाली रुपियाँ फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको हनुमाननगर प्रहरी चौकीबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित अब्दुललाई पक्राउ गरेको थियो । पक्राउ परेका अब्दुल समीलाई थप अनुसन्धानका लागि धनुषा प्रहरी कार्यालयमा नियन्त्रण गरी राखिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धरहरा निर्माण कम्पनीका ठेकेदारलाई झपार्दै सहरी विकासमन्त्री चौधरी

धरहरा निर्माण कम्पनीका ठेकेदारलाई झपार्दै सहरी विकासमन्त्री चौधरी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य