TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउँदै


सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउँदै
ADVERTISEMENT

काठमाडौं । सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम ’सन होल सोलार स्टर्म’ दिएका छन् ।


वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ । आज आउने आँधी कम क्षमताको भएका कारण यसले पृथ्वीमा ठूलो समस्या ननिम्तिने बताइएको छ ।

अन्तरिक्षमा यस्ता सौर्य आँधीहरु धेरै आउने गरेका छन् । तर, बढी क्षमताका सौर्य आँधीहरु आए भने त्यसले पृथ्वीको टेलिकम्यूनिकशन, इन्टरनेटलाई असर गर्न सक्ने वैज्ञानिकहरु बताउँछन् ।

विपी कोइराला ममोरियल विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार यो जी १ टाइपको भएकाले यसले पृथ्वीमा खासै असर नगर्ने भने ।

वैज्ञानिकहरुने कम क्षमताको सौर्य आँधीलाई जी १ समूहमा राख्ने गरेका छन् । सौर्य आँधीहरु कुनै कुनै अलि बढी खतराको हुने भए पनि आज आउने सौर्य आँधी खतरनाक नरहेको उहाँको भनाइ छ । ‘सूर्य घुम्ने ११ वर्षको चक्रमा यो आँधी आउने सक्रिय समयमा हो ।

यो समयमा २९ करोड किमी प्रतिघण्टाको दरले पृथ्वीतिर आउँछ,’ उनले भने, ‘यदि यो पृथ्वीमा आएर ठोक्कियो भने असर हुन्छ तर पृथ्वीमा भूचुम्बकत्व भएकाले त्यो पृथ्वीमा आउन पाउँदैन, त्यसैले यो हानीकारक छैन । तर, स्याटलाईट र पावर ग्रिडमा केही सानो समस्या देखिन सक्छ ।’

स्याटलाईट र भोल्टेजहरुमा केही माइनर समस्या आए पनि यसको पृथ्वीमा अन्य असर देखा नपर्ने डा. शर्माले बताए ।

क्यानडाजस्ता उत्तरी देशको आकाशबाट साँझपख यो सौर्य आँधी देख्न सकिने उहाँको भनाइ छ । पृथ्वीमा रहेको भूचुम्बकत्वले अन्तरिक्षबाट आएका सौर्य आँधी, अल्का पिण्डहरुलाई आफूतिर तान्ने भएका कारण ठूलो मात्रामा क्षति हुँदैन ।

सौर्य आँधी भनेको के हो ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गरेको अध्ययनका अनुसार सूर्यको सतहमा ठुल्ठूला विस्फोटनहरू भइरहेका छन्, जसमा केही भागबाट अत्यन्तै चम्किलो प्रकाशका साथ ठूलो मात्रामा ऊर्जा निस्कन्छ जसलाई सूर्य फ्लेयर भनिन्छ । जसमा करोडौं माइल प्रतिघण्टाको गतिमा एक अर्ब टन चुम्बकीय ऊर्जा अन्तरिक्षमा निस्कन्छ, जसका कारण सूर्यको बाहिरी सतहको केही भाग खुल्छ र यस प्वालबाट ऊर्जा बाहिर निस्कन थाल्छ र यो एउटा बल जस्तो देखिन्छ ।

यदि यो ऊर्जा धेरै दिनसम्म लगातार निस्कियो भने धेरै साना परमाणु कणहरू पनि निस्कन थाल्छन् जुन ब्रह्माण्डमा फैलिन्छ, जसलाई सौर्य आँधी भनिन्छ । साभार गोरखापत्र

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
संघ सरकार विरुद्ध मधेश सरकारले आन्दोलन गर्ने

संघ सरकार विरुद्ध मधेश सरकारले आन्दोलन गर्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य