TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चुरा र बच्चासहित आन्दोलनमा गर्ने चुरे अभियानी तथा सुकुम्बासीको चेतावनी


चुरा र बच्चासहित आन्दोलनमा गर्ने चुरे अभियानी तथा सुकुम्बासीको चेतावनी
ADVERTISEMENT

जनकपुरधाम । तिन बुँदै मांगसहित विगत १५ दिनदेखि रिले अनशनमा बसेका चुरे तथा वन जंगल संरक्षण अभियानी तथा सुकुम्बासीहरुले थप बिरोधका कार्यक्रम गर्ने सार्वजनिक गरेका छन् ।


विगतका दिनमा आफ्ना मांगहरु पूरा गर्न जनकपुरधाममा लालटेन जुलुश, झाडु जुलुस, मुख्यमन्त्री कार्यालय अगाडि सुतेर प्रदर्शन, आमरण अनशन लगायतका कार्यक्रमहरु गरेता पनि सरकारले आफूहरुको मांग प्रति कुनै चासो नलिएको भन्दै अभियानका संयोजक सुनिल यादवले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

थप आन्दोलनका कार्यक्रम अन्तर्गत सुकुम्बासीहरुले साउन २० गते शुक्रबार चुडी आन्दोलन गर्ने भएका छन । पटक पटक आन्दोलन गरेपनि मन्त्रालयबाट मन्त्रीहरु बाहिर नआएको भन्दै मन्त्रीहरुलाई चुडी, साडी, ब्लाउज र पेटिकोेट प्रदान गर्ने र सो लगाएर मन्त्रालय भित्रै बस्न आग्रह गर्ने आशयका साथ चुडी आन्दोलनको घोषणा गरिएको संयोजक यादवले बताए । साथै साउन २२ गते बच्चा

आन्दोलनको घोषणा समेत गरेका छन् । बच्चा आन्दोलनमा आन्दोलनकारीहरुले आफ्ना बच्चालाई साथमा राखि अन्दोलन गर्ने जनाएका छन् ।

भुमिहिन सुकुम्वासीहरु घर विहिन रहेको र उनीहरुका बालबच्चाको भविष्य अन्धकारमा रहेको सरकारले वुझेपनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडी बच्चाहरुलाई राखेर प्रर्दशन गर्ने संयोजक यादवले वताए । यी दुबै दिनको बिरोध आन्दोलन पश्चात पनि सरकारले कुनै चाँसो नदेखाए मधेश आन्दोलन भन्दा ठुलो र अन्तिम आन्दोलन हुने चेतावनी समेत संंयोजक यादवले दिएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
निहारिका प्रहरी नियन्त्रणमा

निहारिका प्रहरी नियन्त्रणमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य