TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कुन तहमा कहाँका कर्मचारी खटिने ?


कुन तहमा कहाँका कर्मचारी खटिने ?
ADVERTISEMENT

कठमाडौं । सरकारले प्रदेश र स्थानीय तहको प्रशासकीय प्रमुख पदमा एक तह माथिको सेवाको कर्मचारी खटाउने प्रस्ताव गरेको छ ।


निजामती सेवा ऐनको प्रस्तावित संशोधन विधेयकमा प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश निजामती सेवाको कर्मचारी खटाउने तयारी गरेको हो ।

प्रस्तावित विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवमा संघीय निजामती सेवाको कर्मचारी खटिने र त्यो प्रदेश सरकारप्रति उत्तरदायी हुने व्यवस्था गरिएको छ । यस्तो हुदाँ कहिलेकाही संघीय र प्रदेश तहबीच द्वन्द्व भए पनि सम्बन्धित प्रमुख सचिव प्रदेश तहप्रति जवाफदेही हुनेछ ।

विधेयकमा प्रदेश निजामती सेवाबाटै प्रदेश मन्त्रालयका सचिवहरू खटाउने व्यवस्था छ । तर प्रदेशमा उपलब्ध नभए संघीय निजामती सेवाका कर्मचारी खटिनेछन् । त्यसरी प्रदेश तहमा खटिने कर्मचारी प्रदेश तहमा कार्यरतभन्दा कनिष्ठ कर्मचारी हुन नहुने व्यवस्था छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदेश निजामती सेवाबाट पदपूर्ति हुनेछ । तर प्रदेशबाट पदपूर्ति नहुञ्जेल संघीय निजामती तहबाट खटाउने व्यवस्था छ । त्यसरी खटिने कर्मचारीहरु स्थानीय तहमा कार्यरत कर्मचारीहरुभन्दा वरिष्ठतम हुनुपर्नेछ ।

स्थानीय र प्रदेश तहमा कुन तहका कर्मचारी खटिने भन्नेबारेमा सत्तारुढ दलहरूबीच नै मतभेद छ । कांग्रेसलगायत केही दल स्थानीय तह र प्रदेशको प्रमुख पदमा संघीय निजामती सेवाका कर्मचारी खटाउनुपर्ने अडानमा छन् ।

माओवादीलगायतका केही दलहरु भने स्थानीय र प्रदेश तहमा सम्बन्धित तहकै कर्मचारी खटाउनुपर्ने अडान राख्दै आएका छन् ।

अर्थ मन्त्रालयमा स्वीकृतका लागि पेस भएको विधेयक त्यसबाट कानुन मन्त्रालयबाट स्वीकृत भएपछि फेरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फर्किन्छ अनि मन्त्रिपरिषद्मा पेस हुन्छ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त विधेयक संघीय संसदमा पेस हुन्छ । साभार अनलाइन खबर

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
माओवादीबाट असन्तुष्ट पेट्रोलियम व्यवसायी सिंह एमालेमा प्रवेश

माओवादीबाट असन्तुष्ट पेट्रोलियम व्यवसायी सिंह एमालेमा प्रवेश

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य