TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेस प्रदेशको स्वास्थ्य अवस्था खस्कदै गईरहेकोमा डा. झाद्वारा चिन्ता व्यक्त


मधेस प्रदेशको स्वास्थ्य अवस्था खस्कदै गईरहेकोमा डा. झाद्वारा चिन्ता व्यक्त
ADVERTISEMENT

जनमत पार्टीबाट प्रदेससभा सदस्यका उम्मेदवार डा. प्रसन्न कुमार झाले मधेस प्रदेशको स्वास्थ्य अवस्था खस्कदै गईरहेकोमा चिन्ता व्यक्त गरेका छन् । धनुषाको ३(क)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्नले मुलुक संघियतामा गई सकेपनि जनताको आधारभूत आवश्यक्ताको रुपमा रहेको स्वास्थ्य अवस्था खस्कदै गईरहेकोमा चिन्ता व्यक्त गरे ।


घरदैलोको क्रममा मतदाताहरु माझ मत मागिरहेकै समयमा जटिल प्रकृतिका रोगी, लामो समयदेखि रोगी रहेका व्यक्तिहरुलाई देखेर उनले प्रदेश सरकारप्रति आक्रोश व्यक्त गरे । विगत ५ वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने नाममा करोडौ बजेट खर्च गरेपनि स्वास्थ्य सूचकांकमा मधेश प्रदेश अन्य प्रदेशभन्दा तल नै रहेको उनले बताए । डा. प्रसन्नले भने ‘प्रदेश सरकारले करोडौको उपकरणहरु खरिद गरेको छ तर त्यो उपयोगमा छैनन् ।’ अगाडी भने ‘त्यहाँबाट कमिशन आउने लोभले मात्रै ती उपकरणहरु खरिद गरेर थन्काइएको छ ।’ यसले प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रमाणित गरिरहेको उनले आरोप लगाए ।

डा. प्रसन्नले शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० र धनौजी गाउँपालिकाको विभिन्न गाउँमा घरदैलो गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
डा. प्रसन्नले शुरु गरे घरदैलोसंगै शुभकामना आदान प्रदान

डा. प्रसन्नले शुरु गरे घरदैलोसंगै शुभकामना आदान प्रदान

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य