TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

डा. प्रसन्नले शुरु गरे घरदैलोसंगै शुभकामना आदान प्रदान


डा. प्रसन्नले शुरु गरे घरदैलोसंगै शुभकामना आदान प्रदान
ADVERTISEMENT

जनमत पार्टीको धनुषा ३(क)का प्रदेशसभा सदस्यका उम्मेदवार डा. प्रसन्न झाले घरदैलोसंगै दिपावली तथा छठ पर्वको अवसरमा क्षेत्रभरी शुभकामना आदान प्रदान शुरु गरेका छन् । जसको शुरुवात उनले मुखियापट्टी मुसहरनिया गाउँपालिकाबाट गरेका छन् । आइतबार सो गाउँपालिकामा त्यहाँका मतदाताका साथै स्थानीय कार्यकर्ताहरुका बिच दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन् ।
कार्तिक ७ सोमबार बैरिया बजार, नगराइन बजार र बहुअर्वा बजारमा शुभकामना आदान प्रदानका साथै कार्यालय उदघाटन गरेका हुन् । कार्तिक ८ गते मंगलवार  मुखियापटी मुसहर्निया वडा १ लक्ष्मीपुर/ बेला/ मुखियापटी, कार्तिक ९ गते बुधबार मुखियापट्टी मुसहरनिया वडा नम्बर २, कार्तिक १० गते बिहिवार मुखियापट्टी मुसहरनिया वडा नम्बर ४,कार्तिक ११ गते शुक्रबार मुखियापट्टि  मुसहरनिया वडा नम्बर५, कार्तिक  १२ शनिवार मुखियापट्टि  मुसहरनिया वडा नम्बर ६मा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिनेछ ।
कार्तिक १४ गते सोमबार छठको घाट घाट पुगेर शुभकामना  आदान प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्तिक १५ गते  मंगलवार नगराईन ५ गंगुली, कार्तिक  १६ बुधबार नगराइन वडा नम्बर १  (खड्का /हाँसपट्टि/घोडघास) , कार्तिक  १७ बिहीबार नगराइन/राधनेपुर/जटही , कार्तिक १८ शुक्रबार  नगराइन वडा नम्बर ६/८ ( लगमा/आकौरा/बिर्ता) र कार्तिक १९ गते नगराइन ५को गंगुलीमा शुभकामना आदान गर्ने कार्यक्रम उम्मेदवार प्रसन्नले तय गरेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भ्रष्टाचारलाई जडैदेखि निर्मूल पार्नुछ : डा. प्रसन्न

भ्रष्टाचारलाई जडैदेखि निर्मूल पार्नुछ : डा. प्रसन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य