TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नारायणी नदीमा अकस्मात डुंगा पल्टिँदा तीन जनाको मृत्यु


नारायणी नदीमा अकस्मात डुंगा पल्टिँदा तीन जनाको मृत्यु
ADVERTISEMENT

नवलपरासी । नवलपरासीको सुस्ताबाट फर्कदै गरेको डुंगा पल्टिदा सोमबार साँझ तीन युवाको मृत्यु भएको छ । दुई जना अचेत छन् ।


मृत्यु हुनेमा २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र अर्का १८ वर्षीय रञ्जित गुप्ता रहेको डिएसपी पाण्डेले जानकारी दिए ।

सुस्ता गाउँपालिका–४ गोकुल नगरबाट उनीहरू पिकनिक खान गएका थिए । मृत्यु हुने र अचेत अवस्थामा रहेका सबै गोकुल नगरकै हुन् ।

पिकनिक खाएर फर्किने क्रममा नारायणी नदीमा अकस्मात डुंगा पल्टिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए ।

पिकनिक खान सात जना गएपनि फर्कदा पाँच जना मात्रै फर्केका थिए ।

डुंगा डुबेपछि तत्कालै स्थानीय र प्रहरीको टोलीले उद्दार गरेर उनीहरूलाई अस्पताल पु¥याएको थियो । अचेत अवस्थामा रहेका पाँच जनामध्ये तीन जनाको अस्पतालमा पु¥याएको केही समयमै मृत्यु भएको थियो ।

अचेत अवस्थामा रहेका २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानीको चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।

घटना साँझ ७ बजे भएको हो। साँझको समयमा छाल आएर डुंगा पल्टिएको अनुमान प्रहरीको छ। डुंगा कस्ले खियाएर ल्याएको हो भन्नेमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

नारायणी नदीमा पुल नहुँदा सुस्ता जानका लागि जोखिमपूर्ण डुंगाको यात्रा गर्न स्थानीयहरू बाध्य छन्।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग अदालत समक्ष प्रस्ताव

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग अदालत समक्ष प्रस्ताव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य