TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनमतकै नेतृत्वमा विकास सम्भव : कमल


जनमतकै नेतृत्वमा विकास सम्भव : कमल
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमलले जनमत पार्टी शुरुदेखि नै भ्रष्टाचारलाई निरुत्साहित गर्ने दिशामा लागेको पार्टी रहेको दावी गरेका छन् ।
बिहिबार हँसपुरको विभिन्न गाउँमा घरदैलोका लागि पुगेका जनमत पार्टीका उम्मेदवार कमलले जनमत पार्टी शुरुदेखि नै भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आईरहेकाले जनमत पार्टीको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । भ्रष्टाचारलाई निर्मूल पार्ने दिशामा काम गर्ने दल रहेकाले जनमतको नेतृत्वमै विकास र समृद्धि सम्भव रहेको बताए । कमलले विकास र समृद्धि शिक्षा बिना सम्भव नरहेको समेत बताए । कममले भने, ‘ आफ्नो दल शिक्षामा लगानी वृद्धि,  शैक्षिक प्रणालीको सुदृढीकरण, प्राविधिक शिक्षामा जोड दिनेछ ।’
प्रदेशसभा सदस्यको रुपमा निर्वाचित भएको बेला शिक्षा क्षेत्रमा विकासका लागि सदनमा निरन्तर आफूले आवाज उठाएको बताए । र यहाँका जनताले प्रतिनिधिसभामा निर्वाचित गराए त्यहाँ पनि आवाज उठाउन बन्द नगर्ने प्रतिवद्धता व्यक्त गरे । ‘छिमेकी मुलकहरु भारत, बङ्गलादेश, चिन आज शिक्षाको हवका रुपमा चिनिन्छन् तर नेपालले त्यस्तो गर्न सकेको छैन ।
त्यस्तै कमलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Next Post
दवाब वा प्रभावमा नपर्नु होला : डा. प्रसन्न

दवाब वा प्रभावमा नपर्नु होला : डा. प्रसन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य