TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषा १, जनमत उम्मेदवार साह जिताउन अन्य दलका नेता धमाधम मैदानमा


धनुषा १, जनमत उम्मेदवार साह जिताउन अन्य दलका नेता धमाधम मैदानमा
ADVERTISEMENT

धनुषा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार किशोरी साह कमललाई जिताउन नेकपा माओवादी र एमालेका दर्जनौं नेता कार्यकर्ता पार्टी छाडेरमा मैदानमा उत्रेका छन् । उनीहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न ।


शुक्रबार सबैला नगरपालिका वडा नम्बर १० स्थित खरिहानी र गेरुवाहीमा घरदैलोको क्रममा नेकपा एमाले र माओवादीका दर्जनौं नेता कार्यकर्ताहरु कमल ईमान्दार उम्मेदवार रहेको र अन्य उम्मेदवार भन्दा उत्तम र क्षमतावान रहेको भन्दै जनमत पार्टीमा प्रवेश गरेका हुन ।

प्रवेश गर्नेमा नेकपा एमाले र माओवादीका नेता रामदयाल यादव, प्रमोद यादव, निरज यादव सुरेन्द्र राय र रामएकवाल यादव, मनोज पजियार, प्रमोद ठाकुर, सदाम मन्सुर सहित दर्जनौं नेताकार्यकर्ताहरुलाई उम्मेदवार कमलले जनमत पार्टीमा स्वागत गरेका छन् ।

नव प्रवेशीहरुलाई जनमत पार्टीकी केन्द्रिय सचिव अनिता साह र प्रतिनिधि सभा सदस्यको उम्मेदवार कमलले संयुक्त रुपमा फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । उम्मेदवार साह प्रती दिनप्रतिदिन क्रेज बढदै गएको सबैला बजारका स्थानियवासीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनमतको जित ईमान्दारिता र क्षेत्रवासी जनताको जित : किशोरी

जनमतको जित ईमान्दारिता र क्षेत्रवासी जनताको जित : किशोरी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य