TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

यस क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछु : डा. प्रसन्न


यस क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछु : डा. प्रसन्न
ADVERTISEMENT

धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क)को प्रदेशसभाका उम्मेदवार डा. प्रसन्नकुमार झाले मतदाताहरुलाई भेट्दै यस क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । देशकै सुगम प्रदेश रहेपनि स्वास्थ्य क्षेत्रमा सबैभन्दा कमजोर अवस्था मधेश प्रदेशकै रहेकाले यस क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता हो । यसलाई पूरा गर्न हरेक वडामा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउनु आवश्यक छ । उपचारका लागि जनकपुर नै धाउनु पर्दैन ।’ उनले वडामा अझै पनि सर्वसुलभ उपचार गर्ने स्वास्थ्य संस्था नरहेको भन्दै सांसदमा जिते पछि हरेक वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने तर्फ ध्यान दिने उनको भनाई थियो ।
उनले स्वास्थ्य संस्थाका साथै विद्यालयहरुको स्तरोन्नतिका लागि समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । जनमत पार्टीका उम्मेदवार झाले भने, ‘अहिले चुनावमा धेरै नेताहरु भोट माग्न आइरहेका छन् । उनिहरु पटकपटक पदमा हुदा के के गरे ? म पहिलो पटक चुनाव लड्दै छु ? तपाइले त्यसको मूल्याङ्कन गरेर मात्र आफनो अमूल्य मत दिनुहोला ।’

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुशासन र समृद्धिका लागि मलाई मत दिनुस : कमल

सुशासन र समृद्धिका लागि मलाई मत दिनुस : कमल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य