TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सेनेगलका कप्तान माने विश्वकपबाट बाहिरिए


सेनेगलका कप्तान माने विश्वकपबाट बाहिरिए
ADVERTISEMENT

काठमाडौं, मङ्सिर २ गते । सेनेगलका कप्तान साडियो माने आइतबारदेखि कतारमा सुरु हुने फिफा विश्वकपबाट बाहिरिएका छन् ।


विश्वकप सुरु हुनु दुई साताअघि बायर्न म्युनिखका लागि खेल्ने क्रममा घाइते भएपनि सेनेगलले उनलाई टिममा राखेको थियो । तर बिहीबार उनको खुट्टाको शल्यक्रिया गरेपछि जमर्न क्लब बायर्नले मानेले विश्वकपका सबै खेल गुमाउने पुष्टि गरेको छ ।

यसअघि सेनेगल फुटबल संघले मानेले पहिलो खेलमात्रै गुमाउने बताएको थियो । तर शल्यक्रियापछि उनी विश्वकपबाटै बाहिरिएका हुन् । माने करिब तीन महिना मैदान बाहिर हुनेछन् ।

सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्वकपबाट बाहिरिएको पुष्टि गर्दै अब विश्वकपमा टिमले उनको लागि खेल्ने बताएको छ । नोभेम्बर ८ मा वेडर ब्रेमेन विरुद्धको खेलमा उनको खुट्टामा चोट लागेको थियो ।

अफ्रिकन प्लेअर अफ दि इअर बनिसकेका मानेले गत वर्ष सेनेगललाई पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताउन मद्दत गरेका थिए । तर सेनेगलले मानेविनै विश्वकप खेल्नुपर्ने भएपछि ठूलो झड्का लागेको छ ।

विश्वकपका लागि समूह ए मा रहेको सेनेगलले नोभेम्बर २१ अर्थात आउने सोमबार नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ ।

मानेले विश्वकप गुमाउने निश्चित भएपछि अब कतार विश्वकपमा बायर्न म्युनिखबाट खेल्ने १६ खेलाडी हुने भएका छन् । बायर्न, म्यानचेष्टर सिटी र बार्सिलोनाबाट समान १६ खेलाडी कतार विश्वकप खेल्न जाँदैछन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल मङ्सिर ३ गते (शनिबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य