लस एन्जलस, मङ्सिर ४ गते । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
घटना राति ११ः५७ बजे भएको थियो । उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो–सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।









तपाईको प्रतिक्रिया