TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्नः आयोग


शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्नः आयोग
ADVERTISEMENT

जनकपुरधाम, मङ्सिर ६ गते । राष्ट्रिय मानव अधिकार आयोगले मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा ढंगले सम्पन्न भएकोमा प्रदेशवासीमा आभार प्रकट गरेको छ ।


मानव अधिकार आयोग मधेश प्रदेशले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेश प्रदेशका ८ वटै जिल्लामा मधेशी तथा मुस्लिम आयोगको समेत सहभागितामा भएको निर्वाचनको अनुगमनको क्रममा सामान्य विवाद बाहेक प्रदेश भरिका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण तथा जनता उत्साहका साथ निर्वाचनमा सहभागी भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएको बताएको छ ।

निर्वाचन अगाडि, निर्वाचनका दिन तथा निर्वाचनपछि तीनै चरणको अनुगमन आयोगले गरेको बताउँदै आयोगका सदस्य सूर्य प्रसाद ढुङ्गेलले जानकारी दिँदै समग्रमा निर्वाचन निक्कै शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।

आयोगका सदस्य ढुङ्गेलले मधेश प्रदेशका मतदाता एवं आम जनताले शान्तिपूर्ण रुपमा आफ्नो अभिमत जाहेर गरेर मधेश प्रदेश प्रतिको विगतमा भएको नकारात्मक भावनालाई हटाएर अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिनमा सफल भएको बताउनु भयो ।

निर्वाचनका लागि शान्ति सुरक्षाको राम्रो व्यवस्थाका साथै पर्चा पम्लेट तथा ब्यानर कमै मात्रामा प्रयोग भएको, ध्वनि प्रदूषण कमै भएको र आम मतदाताहरू पनि सजग र सचेत हुन थालेको पाइएको सदस्य ढुङ्गेलले जानकारी दिनु भयो । यसका साथै बालबालिकाको प्रयोग नगण्य मात्रामा भएको पाइएको पनि आयोगले जनाएको छ ।

मधेश प्रदेशमा मतदाता शिक्षाको कमी, निर्वाचन आयोगले व्यवस्था गरेको टोल फ्रि नम्बरको बारेमा मधेसका जनताले अनभिज्ञता प्रकट गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

यसका साथै निर्वाचन गराउनका लागि विद्यालय परिसरको प्रयोग भएका कारणले विद्यालयको पठन पाठन पाँच दिन ठप्प पार्ने काम भएको र निर्वाचन सकिए पनि निर्वाचनमा प्रयोग भएका सामाग्रीहरू तथा विद्यालयको पर्खालमा भएका पर्चा पम्लेट सहितका अन्य सामाग्रीहरू जस्ताको त्यस्तै रहेको मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदनमा समेटिएको छ ।

आयोगले महिलाहरूको आयोगको मतदाता नामावलीमा नाम नभएको र वाली लगाउने तथा भित्र्याउने वेला भएका कारणले आम जनतामा मतदान प्रति कम उत्साह भएको आयोगको मधेश प्रदेशले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनमा उल्लेख गरेको छ । पत्रकार सम्मेलनको संयोजन आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पर्सा ४ (क) चौधरी विजयी

पर्सा ४ (क) चौधरी विजयी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य