सीताराम विवाहपचमीको अवसरमा जिल्ला प्रशासन कार्यालय,धनुषाले जनकपुरधाममा मांस मदिराको बिक्री तथा सेवनमा रोक लगाएको छ ।
विवाहपञ्चमीलाई भव्य रुपमा मनाउन बसेको सर्वदलीय बैठकले मंसिर ९ गते राती १२ बजे देखि मंसिर १२ गते राती १२ बजेसम्म अन्तरगृह मिथिला परिक्रमा क्षेत्रमा मांस मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनकारी दिए ।मंसिर ७ गतेदेखि सुरु भएको साताव्यापी विवाहपञ्चमी महोत्सव मंसिर १३ गते सम्पन्न हुनेछ ।









तपाईको प्रतिक्रिया