TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

माफी माग्न लगाएको रिसमा हत्या, दुई जना पक्राउ


माफी माग्न लगाएको रिसमा हत्या, दुई जना पक्राउ
ADVERTISEMENT

धनुषाको मिथिला विहारी नगरपालिका ४ कजरा रमौलका ५३ वर्षीय प्रभु यादवको हत्या भएको छ ।


विहीबार राति दुई पक्षीय विवाद भएपछि उनको हत्या भएको छ । स्थानीय सुरज यादव लगायत उनको परिवारले धरिलो हतियार प्रहार गरी बुवाको हत्या गरिदिएको मृतकको कान्छो छोरा अशोक कुमार यादवले बताए । उनका अनुसार विहीबार राति दुई महिना अगाडि पञ्चायतको विषय जोडेर विवाद भएको थियो । सोही विवादमा प्रभुको श्रीमती महजनी देवी यादव, जेठो छोरा जगन्नाथ यादव, माइलो संतोष यादव र कान्छो अशोक घाइते भएका छन् । महाजनीको हात भाचिएको छ । सन्तोषको दुई वटा औला काटिएको छ । टाउकोमा १९ वटा टाका लागेको छ भने कान्छो र जेठो सामान्य घाइते भएका छन् ।

अहिले प्रभुको शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कान्छो छोरा अशोकका अनुसार दुई महिना पहिले सुरजको बाख्राले प्रभुको लौका (सजमन)को बोट खाएको थियो । सोही विषयमा गाली गलौज गर्दा विवाद भएको थियो । विवाद समाधान गर्न गाउँमै छिमेकीहरुको उपस्थितिमा पञ्चायत राखिएको थियो । पञ्चायतले सुरजलाई माफी मागेर विवाद समाधान गर्न सुझाएको थियो । त्यही रिसमा दुई महिना पछि विहीबार राति पनि दुबै पक्षबीच विवाद भएको थियो । विवाद उग्र रुप लिएपछि भीडमा धरिलो हतियार प्रहारबाट घटनास्थलमै प्रभुको मृत्यु भएको थियो ।

तर,धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले जग्गाको विषयमा दुई पक्षबीच विवाद भएको बताए । उनका अनुसार एक पक्षको हतियार प्रहारबाट प्रभु घाइते भएका थिए । उपचारको लागि ल्याउने क्रममा प्रभुको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ पनि गरिएको छ । स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला अदालत धनुषाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको उनले बताए । उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइएको छ । घटनामा संलग्न अन्य फरार रहेको उनले बताए । तर अनुसन्धान जारी रहेको हुनाले छिटै पक्राउ गरिने उनले बताए । पक्राउ परेका दुबै जना मुख्य आरेपित सुरजका छिमेकी रहेको बताइएको छ । मृतक यादवको छोरा अशोकले सुरज यादवको परिवारले हत्या गरेको आरोप लगाएका छन् ।

समूहमा आएर ब्रह्मदेव यादव, शिव यादव, संजीव यादव रोहन यादव लगायतको व्यक्तिले कुटपीट गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
घुरबाट गोठमा आगो सल्कियो

घुरबाट गोठमा आगो सल्कियो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य