TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

व्यवसायीहरुद्वारा उद्योग व्यापार फस्टाउने वातावरण निर्माणको माग


व्यवसायीहरुद्वारा उद्योग व्यापार फस्टाउने वातावरण निर्माणको माग
ADVERTISEMENT

जनकपुरधामका व्यवसायीहरुले लामो समयदेखि जग्गाको कित्ता काट रोकले उद्योग व्यापारमा प्रतिकूल असर पारेको तर्फ नगर प्रमुख मनोज कुमार साहलाई ध्यानाकर्षण गराएका छन् ।


‘जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको टोलीले नगरप्रमुख साहलाई साहलाई ध्यानाकर्षण गराउँदै अविलम्व नक्सांकन गरी पठाउने व्यवस्था गर्न माग गरेका छन् ।’ जनकपुरधामको नगर क्षेत्रमा कृषि बजारको अभाव रहेकोले एकीकृत कृषि बजार स्थापना गर्नुपर्ने, जनकपुरधाम उपमहानगरपालिकाको राजश्वमा वृद्धि गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगमैत्री वातावरण निर्माण गर्न आफ्नै औद्योगिक क्षेत्र स्थापना गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै,जनकपुरधाम उपमहानगरपालिका प्रादेशिक राजधानीको रुपमा स्थापित भइसकेको अवस्थामा यस क्षेत्रमा ठूला स्टार होटलहरु स्थापना गर्न व्यवसायीहरु आकर्षित भएकोले परिक्रमा सडक बाहिर पर्ने गरी ठूला र व्यवसायिक भवन निर्माणमा घरको उचाई सम्बन्धी मापदण्ड हटाउने व्यवस्था मिलाउनुपर्ने, जनकपुरधाम आफैमा सांस्कृतिक नगरको पहिचान कायम राखेकोले एकीकृत वधशाला निर्माण गरी खुला रुपमा माछा, मासु बिक्री गर्ने नपाइने व्यवस्था गर्नुपर्ने, नगरभित्रको फोहोर व्यवस्थापनका लागि लामो समयदेखि सार्वजनिक महत्व र चासोको विषय ल्याण्ड फिल्ड साइट अविलम्व निर्माण गुर्नुपर्ने मागसमेत उद्योगी व्यवसायीहरुले राखेका छन् ।

साथै जनकपुरधाम बजार क्षेत्र भित्रको सडकमा गरिने पार्किङ्गलाई व्यवस्थित गरी एकतर्फि पार्किङ्ग गर्ने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी बाहिरबाट आउने पर्यटकका लागि पार्किङ्गको व्यवस्था मिलाई जनकपुरधामका मठमन्दिरसम्मको पहुँच सहज बनाउनसमेत उनीहरुले ध्यानाकर्षण गराएका छन्

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जिल्ला न्यायाधीश गिरीमाथि महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप

जिल्ला न्यायाधीश गिरीमाथि महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य