कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।
शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूले पुष मसान्तभित्र आवेदन फारम भर्न सकिने बोर्डले सुचनामार्फत जनाएको छ।

