TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषाको बटेश्वरमा धारिलो हतियार प्रहार महिलाको हत्यामा श्रीमानकै संलग्नता


धनुषाको बटेश्वरमा धारिलो हतियार प्रहार महिलाको हत्यामा श्रीमानकै संलग्नता
ADVERTISEMENT

धनुषामा आज एकाबिहानै भएको महिलाको हत्यामा श्रीमानकै संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । सुतिरहेको ठाउँमा धारिलो हतियार प्रहार गरी आज बिहान ४ बजे २८ वर्षीया अमृता यादवको हत्या भएको थियो ।


धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका वीरेन्द्र यादवले नै आफ्नी श्रीमती अमृताको हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए ।

प्रहरीले घटनालगत्तै वीरेन्द्रलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । एसपी रजौरेका अनुसार सोधपुछको क्रममा वीरेन्द्रले आफूले बञ्चरो प्रहार गरी हत्या गरेको बयान दिएका थिए ।

बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएपछि वीरेन्द्रले नै अमृतालाई अस्पताल पुर्‍याएका थिए । जनकपुरधामको काव्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले यादवले प्रहार गरेको बञ्चरोसमेत फेला पारेको छ । श्रीमतीमाथि प्रहार गरेको बञ्चरो उनले आफ्नै जमिनमा रहेको पोखरीमा फालेका थिए सुरुमा उनले चार-पाँचजनाको समूहमा आएका नकाबधारी व्यक्तिले अमृतामाथि आक्रमण गरेर फरार भएको प्रहरीलाई बताएका थिए । तर, आशंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । अमृताको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
रेशम चाैधरीलगायतकाे मुद्दा फिर्ता लिने अध्यादेशप्रति गगन थापाकाे असन्तुष्टि

रेशम चाैधरीलगायतकाे मुद्दा फिर्ता लिने अध्यादेशप्रति गगन थापाकाे असन्तुष्टि

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य