TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाली कांग्रेस र जसपाले सच्यायो सूची


नेपाली कांग्रेस र जसपाले सच्यायो सूची
ADVERTISEMENT

मधेश प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी(जसपा)ले नाम सच्याएको छ ।नेकांले समानुपातिक सूची सच्याउदा धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का कुमरकान्त झा परेका छन् ।


नेकांका पर्सा जिल्लाबाट प्रतिनिधिसभा सदस्य रमेश रिजाल लगायतका नेताले क्लष्टर विपरीत अल्पसंख्यक मधेशीबाट महोत्तरी जिल्ला घर भइ वीरगञ्जमा बसोबास गरेका राकेश सिंहको नाम समावेश गराएका थिए । पर्सा जिल्लाका कांग्रेस नेताहरुले जनाए अनुसार रिजालले मोटो रकमको चलखेल गरी सिंहलाई गैरकानूनी ढंगले नाम समावेश गराएका थिए ।निर्वाचन आयोगले क्लष्टर अनुसार नाम समावेश गरी पठाउन पार्टीलाई आइतबार साँझ पठाएको पत्रपछि कांग्रेसले झाको नाम राखेर सूची सच्याइएको छ । सिंहको नामलाई निर्वाचन आयोगले अमान्य गरेपछि झाको नाम सूचीमा राखेर कांग्रेसले सोमवार पठाएको छ ।समानुपातिक तर्फका विजयी सांसदहरुलाई मंगलवार प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी जसपाले पनि आफ्नो सूचीमा हेरफेर गरेको छ ।जसपाले मधेश प्रदेशमा समानुपातिकतर्फ ७ सिट मात्र प्राप्त गरे पनि १० जनाको नाम निर्वाचन आयोगमा पठाएको थियो ।आयोगले जसपाको सूचीलाई अमान्य गर्दै क्लष्टर मिलाएर पुनः नाम सच्याउन आइतबार पत्र पठाएको थियो ।आयोगले सोमवारसम्म संशोधित सूची पठाउन तोकेको समयसीमा भित्र नै जसपाले संशोधित ७ जनाको नाम पठाएको छ ।

संशोधित सूचीमा धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनजाती कोटामा ममता मण्डल परेकी छन् ।मण्डलको नाम हटाउने तयारी गरिएको थियो ।जसपाबाट मधेश प्रदेशमा समानुपातिकतर्फ मनिष कुमार सुमन (मधेशी पुरूष– अल्पसंख्यक), विन्दु कुमारी यादव (मधेशी महिला), शोभा देवी साह (मधेशी महिला – अल्पसंख्यक), ललिता दास ( दलित महिला ), शाहिदा खातुन (मुस्लिम महिला), किरण साह ( मधेशी महिला) र ममता मण्डल (आदिवासी जनजाती महिला ) सांसद भएका छन् । जसपाको समानुपातिक सूचीको तीव्र आलोचना भइरहेको छ ।आदिवासी जनजातीबाट रहेकी मण्डललाई हटाउन धनुषा जिल्लामा प्रदेशसभातर्फ पराजित भएकाहरु जोडतोडले लागेका थिए । स्रोतका अनुसार २२ जना रहेको कार्यकारिणी समितिको बैठकमा सोमबार ११ जना मात्र उपस्थित थिए ।आइतबार भएको बैठकमा पनि १२ जना मात्र उपस्थित रहेका थिए ।कार्यकारिणी सदस्य लगायत अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीमा देखिएको हैकमवादी प्रवृत्तिको विरोधमा आवाज उठाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
वीपीसीको भातृ संस्था बन्दै मधेश विश्वविद्यालय

वीपीसीको भातृ संस्था बन्दै मधेश विश्वविद्यालय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य