TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आर्थिक संकटमा मधेश प्रदेश सरकार


आर्थिक संकटमा मधेश प्रदेश सरकार
ADVERTISEMENT

संघीय सरकारले अहिलेसम्म पहिलो चौमासिकको बजेट नपठाउँदा मधेश प्रदेश सरकार आर्थिक संकटमा फसेको छ ।


समयमा संघीय सरकारले बजेट विनियोजन नगर्दा प्रदेश सरकारलाई आगामी महिनादेखि कर्मचारीलाई पनि तलब भत्ता खुवाउन समस्या हुने प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बताए । संघीय सरकारले अन्य प्रदेशका पठाए पनि मधेश प्रदेशका अहिलेसम्म पहिलो चौमासिकको बजेट नपठाएर मधेशसँग विभेद गरेको मन्त्री साहले आरोप लगाए । चालु आर्थिक वर्षको यो छैठौ महिना चलिरहेको छ, मन्त्री साहले भने,‘ यो हिसाबले अहिलेसम्म दोस्रो चौमासिक आउनुपर्ने हो । तर अहिलेसम्म संघीय सरकारले पहिलो चौमासिक नै नदिएर प्रदेश सरकारलाई असफल बनाउन खोजिएको छ ।

’ प्रदेश सरकारको कर्मचारीको तलब भत्तामा मासिक करिव ५० करोड रुपैयाँ खर्च हुने गरेको अर्थ मन्त्रालयका सचिव ब्रजेश ठाकुरले बताए । गत वर्षको खर्च हुन नसकेर कोषमा रहेका रकमबाट कर्मचारीहरुलाई ५ महिनासम्म नियमित रुपमा तलब भत्ता खुवाए,सचिव ठाकुरले भने,‘ यो महिना पनि पहिलो चौमासिकको रकम निकासा नभएर पुसदेखि कर्मचारीलाई तलब भत्ता खुवाउन सक्ने अवस्था रहदैन, कारण प्रदेशको राजस्व नउठेर आन्तरिक आम्दनी पनि छैन, कोष पनि खालि रहेको अवस्था छ ।’ यसैबीच, चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले राजस्वबाट ४ अर्व १९ करोड रुपैयाँ राजस्व उठने अनुमान गरेको छ । तर चालु अर्थिक वर्षको ५ महिना बितिसक्दा पनि अहिलेसम्म २० करोड रकम पनि राजस्व उठन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको राजस्व आउने मुख्य श्रोतको रुपमा जग्गा रजिष्ट्रेशन र नयाँ सवारी साधनको नामसारी रहेको छ । तर कित्ताकाटको समस्याले अहिले प्रदेशमा जग्गाको कारोबार न्यून भएको छ भने नयाँ सवारी साधनको खरिदमा पनि लामो समयदेखि संघीय सरकारले नै आयातमा रोक लगाएपछि प्रदेश सरकारको राजस्व संकलनमा भारी गिरावट आएको अर्थ मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सरकार गठनको गृहकार्यमा सकस

निर्वाचित सांसदको शपथग्रहण कार्यक्रम अन्योलमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य