मधेशी आयोगले डा.सि.के राउत सहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ |
पौष ७ गते को औपचारिक कार्यक्रममा चन्द्रकान्त राउत सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोग द्वारा सुचिकृत नरहेको ‘मधेशी भाषा’ मा सपथ लिएको भन्दै आयोगमा उजुरीहरु प्राप्त भएपछी आयोगको गम्भीर ध्यानकर्षण भएको तथा सो भाषामा सपथ लिन संसद सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले आयोगलाई स्पष्ट रुपमा जानकारी गराउन संघीय संसदको सचिवालयलाई पत्र पठाएकी छन् |









तपाईको प्रतिक्रिया