TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जसपाले २ र जनमतले १ मन्त्रालय पाउने


जसपाले २ र जनमतले १ मन्त्रालय पाउने
ADVERTISEMENT

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारलाई समर्थन दिएका दुई राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) ले दुई र जनमत पार्टीले एक मन्त्रालय पाउने भएको छ ।


सोमबार प्रधानमन्त्रीसहित केही मन्त्रीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । जसपाले पाउने दुई मन्त्रालयमा अशोक राई र नवलकिशोर साह सम्भावित मन्त्रीको रुपमा रहेका छन् । अशोक राईको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ भने जनमत पार्टीवाट अध्यक्ष सीके राउतनै मन्त्री बन्ने भएको छ । जसपाले दिएको समर्थनमा उप–राष्ट्रपति सहित दुई मन्त्रालयको कुरा भए पनि उप–राष्ट्रपतिका लागि कुराकानी भइ रहेको जनाइएको छ । तर, पार्टीका अध्यक्ष यादवले उप–राष्ट्रपति सहित दुई मन्त्रालयमा दाबी गरेका छन् । त्

यस्तै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका महेन्द्र राय यादवलाई पनि मन्त्री बनाउने भएको छ । उनी बाबुराम भटट्राईको तर्फबाट सरकारमा सहभागी हुने भएका छन् ।

एमालेबाट पार्टीका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्वर ४ र ३ बाट विजयी भएका रघुवीर महासेठ र जुली महासेठ मध्ये एक जनालाई मन्त्री बनाउने भएको छ । दुबैले आलोपालो मन्त्रालय पाउने निश्चित देखिएको छ । सोही पार्टीका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री, जुली महासेठ र ज्वाला साह मध्ये एक जनालाई मन्त्री बनाइने भएको छ ।

त्यस्तै प्रचण्डलाई समर्थन दिएका मधेश प्रदेशका तीन स्वतन्त्र सांसदहरु मध्ये एक जना मन्त्री बन्ने भएका छन् । स्वतन्त्रहरु प्रभु साह, किरण साह र अमरेश सिंह मध्ये एक जनामा अमरेश सिंह मन्त्री बन्ने भएका छन् । प्रभु साहलाई केपी शर्मा ओलीले नचाहेका कारण उनी मन्त्री बन्ने छाटकाट देखिएको छैन् भने किरण प्रभुकै पक्षधर रहेका कारण उनी पनि मन्त्री बन्ने लाइनबाट आउट भएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य