TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ओबिसी महासंघको केन्द्रीय अध्यक्षमा महेन्द्र प्रसाद साह चयन


ओबिसी महासंघको केन्द्रीय अध्यक्षमा महेन्द्र प्रसाद साह चयन
ADVERTISEMENT

नेपाल पिछडावर्ग (ओबिसी) महासंघको केन्द्रीय अध्यक्षमा महेन्द्र प्रसाद साह चयन भएका छन् ।


जनकपुरधाममा सम्पन्न दुईदिने विशेष महाधिवेशनबाट साहलाई महासंघको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । त्यस्तै, महासंघको उपाध्यक्षद्वयमा शशिकुमार महतो र गोपी चन्द्र साह, महासचिवमा बबिता देवी, सचिवद्वयमा रामबाबु साह र राजकुमार साह तथा कोषाध्यक्षमा उर्मिला महतो (नूनिया)लाई चयन गरिएको छ ।

महासंघको प्रवक्तामा रविन्द्र कुमार यादव र सदस्यहरुमा राजेश यादव तथा संजय प्रसाद साहलाई सर्वसम्मत चयन गरिएको हो । तत्काल १० सदस्यीय कार्यसमिति गठन गरि यसलाई पूर्णता दिन थप पाँचजना सदस्य चाँडै चयन गरिने बताइएको छ ।

यसअघि नेपाल पिछडावर्ग महासंघले अध्यक्ष गजेन्द्र ठाकुरलाई बहुमत सदस्यको बैठकबाट निलम्बन गरिसकेको छ । अध्यक्ष ठाकुरलाई निलम्बन गरेर बोलाइएको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

ठाकुरले महासंघको निर्णय विपरीत गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं। १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई निलम्बन गरी बाध्य भएर विशेष अधिवेशन बोलाउनु परेको महासंघका केन्द्रीय अध्यक्ष साहले बताए । कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको यो संस्थाको गरिमालाई ठेस पुग्ने गरी उनले काम गरेको साहको आरोप थियो ।

जनकपुरधाममा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले संस्थाको गरिमालाई बचाएर काम गर्ने हासचिव बबिता पूर्वेले बताइन् । उनले अबको नेतृत्व पिछडावर्गको हकहितमा केन्द्रित भएर काम गर्ने दाबीसमेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य माला र हैदरले लिए सपथ

माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य माला र हैदरले लिए सपथ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य